समाज

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

काठमाडौँ,जेठ १९ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो

यातायात व्यवसायीको आन्दोलनले देशभर सार्वजनिक यातायात ठप्प, नुवाकोटमा जनजीवन प्रभावित

नुवाकोट, जेठ १९ – गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’ सम्बन्धी नियमावली खारेजीको माग गर्दै सार्वजनिक यातायात व्यवसायीहरूले आज (सोमबार) देखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। यस आन्दोलनको

वीरगञ्ज नाकाबाट १० महिनामा एक खर्ब ५५ अर्बको पेट्रोलियम पदार्थ आयात

काठमाडौं,जेठ १९ । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत एक खर्ब ५५ अर्ब ९४ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्याँस

राप्रपाले आज गर्ने भनिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता

काठमाडौं,जेठ १९ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आज गर्ने भनेको बन्दको कार्यक्रम फिर्ता लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । आइतबार भएको प्रदर्शनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ता रिहा

नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा

ललितपुर,जेठ १९ । नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा गरिएका छन् । विश्व वातावरण दिवसको सन्दर्भमा कांग्रेसको वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागद्वारा आयोजित संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम्

गाजामा इजरायली आक्रमणमा ३१ जनाको मृत्यु

गाजा,जेठ १९ । दक्षिण गाजाको राफाह क्षेत्रमा रहेको एक मानवतावादी सहायता वितरण केन्द्रको नजिक आइतवार बिहान इजरायली सेनाले चलाएको गोलीबारीमा कम्तीमा ३१ जना प्यालेस्टिनीको मृत्यु भएको गाजास्थित स्वास्थ्य प्राधिकरणले जनाएको

टिप्परको ठक्करबाट बालिकाको मृत्यु

बारा,जेठ १९ । बाराको सदरमुकाम कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका –१ बाल मन्दिर अगाडि बीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १ क ८०५६ नम्बरको टिप्परले

सडकबाट लडेर एक जनाको मृत्यु

जाजरकोट,जेठ १९ । जाजरकोटको बारेकोट गाउँपालिकामा सडकबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बारेकोट गाउँपालिका –८ बन्डलाका अन्दाजी ३५ वर्षीय लालबहादुर सिंह रहेको प्रहरीले जनाएको छ । शनिबार

आज जेठ १९: दरबार हत्याको २४औँ स्मृति दिवस

काठमाडौं,जेठ १९ । पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज कार्यक्रम थियो