समाज

कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्र विरोधका कार्यक्रम गर्न रोक

काठमाडौं,जेठ १८ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले काठमाडौँको कोटेश्वर, बल्खु र सिफल बाहेक चक्रपथ भित्रका अन्य  क्षेत्रमा  धर्ना जुलुस, विरोधका लगायतका कुनै पनि कार्यक्रम गर्न रोक लगाएको छ। काठमाडौं जिल्लाको

सार्वजनिक सवारी साधनहरू अनिश्चितकालका लागि बन्द, नुवाकोट–रसुवाका यात्रुहरू समेत प्रभावित

नुवाकोट,जेठ १८ — सार्वजनिक यातायात क्षेत्रमा सुधार र व्यवसायी, मजदुरको माग सम्बोधनको माग गर्दै देशभरका यातायात व्यवसायी, मजदुर संघ–संगठनहरूले संयुक्तरूपमा असार १९ गतेदेखि अनिश्चितकालीन आम हड्तालको घोषणा गरेका छन्। त्यसकै

यातायात व्यवसायीले भोलिदेखि सार्वजनिक यातायात ठप्प पार्ने

काठमाडौं,जेठ १८ । सार्वजनिक यातायात व्यवसायीले भोलिदेखि गाडी थन्काएर सेवा ठप्प पार्ने घोषणा गरेका छन् । गण्डकी प्रदेश सरकारले नियमावली नै जारी गरेर राइड सेयरिङका नाममा नीजि सवारी साधनलाई पनि

राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

काठमाडौं, जेठ १८ — राजावादी आन्दोलनका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। बिहीबारदेखि निरन्तर आन्दोलनमा उत्रिएको राजावादी समूहले आइतबार काठमाडौंको नारायणचौरबाट बालुवाटारतर्फ प्रदर्शन गर्ने प्रयास गर्दा प्रहरीले

रहेनन् वरिष्ठ साहित्यकार गणेश रसिक

काठमाडौं,जेठ १८ । वरिष्ठ गीतकार, सङ्गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ। अमर भावना राष्ट्रिय स्रष्टा सम्मान २०८१ बाट सम्मानित रसिकको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार निधन भएको हो

प्रचण्डको सहभागिताबारे भ्रम फैलाउने प्रयासप्रति माओवादी केन्द्र सुर्यगढीको खण्डन

नुवाकोट, जेठ १८ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सूर्यगढी गाउँपालिका समितिले एक विज्ञप्ति जारी गर्दै हालै सम्पन्न हीरक जयन्ती समारोहबारे केही सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा फैलाइएको भ्रामक प्रचारप्रति

परराष्ट्रमन्त्री डा राणा हङकङबाट स्वदेश फिर्ता

काठमाडौं,जेठ १८ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा जनवादी गणतन्त्र चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा चीन सरकारद्वारा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता सङ्गठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं,जेठ १८ । गत शुक्रवारको  तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा रु ३०० ले बढेको छ । सोही परिमाणको चाँदी पनि रु पाँचले बढेको

भक्तपुर–नगरकोट सडक स्तरोन्नति

भक्तपुर,जेठ १८। भक्तपुरको प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने मुख्य मार्गका रूपमा रहेको भक्तपुर–नगरकोट सडक चाँगुनारायण नगरपालिकाले पुनर्निर्माण एवं स्तरोन्नति सुरु गरिएको छ । गत वैशाखदेखि चाँगुनारायण नगरपालिकाले आयोजना सुरु गरेको