
काठमाडौं,जेठ १४ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा क्षितिज थेबे निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे दोस्रो कार्यकालका लागि अध्यक्ष

नुवाकोट,जेठ १३ । पञ्चकन्या–२ ब्रह्मक्षेत्रस्थित श्री ब्रह्मेश्वर वेद विद्याश्रम (गुरुकुल) मा पितृ स्मृतिमा विशेष कार्यक्रम सम्पन्न भएको छ। पञ्चकन्या–२ कविलास निवासी स्व. बालकृष्ण खनाल तथा माता लिलादेवी खनाल लगायत सम्पूर्ण

रसुवा,जेठ १३ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गङ्गा दशहरा मेला आज बाट सुरु भएको छ । मेला सुरु भए सँगै सयौँको सङ्ख्यामा धर्मावलम्बी गोसाईंकुण्ड तर्फ लागेका

काठमाडौं,जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुुगेर जानकारी लिएका छन् । यस वर्ष

काठमाडौं,जेठ १३ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन आयोगको माग गर्दै प्रतिपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गरेका छन् । सभाको आजको बैठक सुरु भएलगत्तै प्रतिपक्ष

नुवाकोट,जेठ १३ — जिल्लाको तादी गाउँपालिकाको आयोजनामा च्याउ खेती सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथिका

काठमाडौं,जेठ १३ । मन्त्रिपरिषद्ले विज्ञापन बोर्डको कार्यकारी अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ । हिजोको मन्त्रिपरिषद् बैठकले हुमागाईंलाई नियुक्ति गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ्गले जानकारी दिए

चितवन,जेठ १३ । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सरको ‘भेरियन्ट’ (प्रकार) पत्ता लगाउन गरिने ‘फ्लोसाइटोमेट्री’ परीक्षण सुरुआत भएको छ । यसका लागि अस्पतालले उपकरण जडान गरी चिकित्सक, प्राविधिकलाई

काठमाडौं,जेठ १३ । संसद्का प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म प्रतिनिधिसभाको कारबाही अघि बढ्न नदिने अडान लिएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरू गरेपछि सबै प्रतिपक्षी