समाज

नुवाकोटको तारकेश्वरमा बजार अनुगमन, म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

नुवाकोट,कात्तिक ६— चाडपर्वको समयमा गुणस्तरीय खाद्य वस्तुको खरिद–बिक्रीमा जोड दिँदै नुवाकोटको तारकेश्वर गाउँपालिकामा बजार अनुगमन गरिएको छ। पालिकाको निर्देशनमा गरिएको अनुगमनले उपभोक्ता अधिकारको अवस्था सन्तोषजनक रहेको जनाएको छ। सरोकारवाला कर्मचारी

तिहारको टीका लगाएर फर्किंदै गर्दा बसको ठक्करबाट वृद्धको मृत्यु

दाङ,कात्तिक ६ — तिहारको टीका लगाएर घर फर्किंदै गरेका एक वृद्धको बसको ठक्करबाट मृत्यु भएको छ। राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसले ठक्कर दिँदा मृत्यु भएको

कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

झापा,कात्तिक ६— बिर्तामोड नगरपालिका–५ मा कुटपिटका कारण एक युवकको मृत्यु भएको छ। गएराति भएको झगडामा ३० वर्षीय जगन राजवंशी गम्भीर घाइते भएपछि उपचारका लागि बिएन्डसी अस्पताल, बिर्तामोड लगिएकोमा चिकित्सकले उनलाई

जेन–जी आन्दोलनका शहीदहरूको सम्झनामा माइतीघरमा सामूहिक भाइटीका

काठमाडौं,कात्तिक ६ — गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ। दिवंगत सहभागीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै

राष्ट्रपति पौडेलबाट शुभसाइतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण

काठमाडौं,कात्तिक ६ । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाउनुभएको छ । राष्ट्रपति पौडेलले आज राष्ट्रपति भवन शितलनिवासमा ११ः३९ बजेको शुभसाइतमा

दुर्गा मूर्ति विसर्जनका क्रममा डुबेर तीन युवाको मृत्यु

रुपन्देही ,कात्तिक ६— दुर्गा पूजाको मूर्ति विसर्जनका क्रममा रुपन्देहीमा डुबेर तीन युवाको मृत्यु भएको छ। बुधबार गैडहवा गाउँपालिका–६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा उनीहरूको मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ। मृत्यु

नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका उपाध्यक्ष दीपकराज खड्काको निधन, पार्टी र समाजलाई ठूलो क्षति

रुकुमपश्चिम,कात्तिक ६— नेकपा (एकीकृत समाजवादी) रुकुमपश्चिमका जिल्ला उपाध्यक्ष तथा मुसीकोट नगर कमिटीका अध्यक्ष दीपकराज खड्काको निधन भएको छ। मुटु रोगबाट पीडित ४७ वर्षीय खड्काको बुधबार बेलुका काठमाडौँस्थित गंगालाल हृदयरोग निवारण

दृष्टिविहीनले तिहारमा देउसीभैलो खेल्दै संस्कृति जर्गेना र शिक्षा सहयोग अभियान

सर्लाही,कात्तिक ६ — तिहारको अवसरमा सर्लाही, रौतहट, बारा र महोत्तरीका दृष्टिविहीनहरूले सामूहिक रूपमा देउसीभैलो खेल्दै सांस्कृतिक जर्गेना र सामाजिक सन्देश फैलाइरहेका छन्। नेपाल नेत्रहीन सङ्घ मधेश प्रदेशको आयोजनामा दृष्टिविहीनको टोली

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन,कात्तिक ६ — पूर्वपश्चिम राजमार्गको गोन्द्राङमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्को जना घाइते भएका छन्। बिहान ४ः१५ बजे भरतपुर महानगरपालिका–१२ गोन्द्राङमा ग १०