समाज

बिहिबार पनि सुनकाे मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं,जेठ ८ । बिहिबार पनि सुनकाे मूल्य उच्च अंकले बढेकाे छ । आज सुनकाे मूल्य प्रतिताेला २७०० रूपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुनकाे मूल्य प्रतिताेला

अमेरिकाको वाशिङ्टन डीसीमा इजरायली दूतावासका दुई कर्मचारीको हत्या

वासिङ्टन,जेठ ८ । वासिङ्टन डीसी शहरस्थित यहूदी संग्रहालय बाहिर दुई इजरायली दूतावासका कर्मचारीलाई गोली हानी हत्या गरिएको अधिकारीहरूले बताएका छन् । बीबीसीका अनुसार हत्या गरिएकाहरुमा एक पुरुष र एक महिला

विद्यार्थीभन्दा शिक्षक बढी,बेनीका दुई विद्यालय बन्द

म्याग्दी,जेठ ८ । बेनी नगरपालिकाको ग्रामीण क्षेत्रमा सञ्चालित दुई विद्यालय बन्द भएका छन् । बेनी नगरपालिका–५ स्थित गाजने जगन्नाथ आधारभूत र वडा नम्बर १० को ओखले आधारभूत विद्यालय बन्द भएका हुन् ।

आज देशभर आंशिकदेखि साधारणतया बदली हुने

काठमाडौं,जेठ ८ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते

चितवन,जेठ ८ । चितवनको भरतपुर महानगरपालिका-२९ गाइघाटमा दुईवटा ट्रक एकआपसमा ठोक्किंदा सात जना घाइते भएका छन् । आज बिहान समयमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ६२८७ नम्वरको

आज चार संसदीय समितिका बैठक बस्दै

काठमाडौं,जेठ ८ । सङ्घीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दैछ । संसद् सचिवालयका अनुसार आज अर्थ समिति, सार्वजनिक लेखा समिति, विकास आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण

तेल भनेर डिजलको ‘भुटुन’ हालेपछि…..

मकवानपुर,जेठ ८ । पेट्रोलियम पदार्थ डिजेललाई तेल भनेर कराइमा हाल्दा आगो सल्किएको छ । मकवानपुरको हेटौंडा–८ कमानेस्थित नमुना टोलमा बुधबार साँझ भएको आगलागीमा दुई जना घाइते भएका छ्न । पर्सा,

‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ

भक्तपुर,जेठ ८ । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ ८ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७