समाज

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका),असोज २९– विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र

विदेश पढ्न जानेले एक महिनामै लगे रु ३२ अर्ब ७६ करोड

काठमाडौं,असोज २९ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको आर्थिक विवरणअनुसार, भदौमा मात्रै

नियमित हात धुनु कुपोषण न्यूनीकरणमा सहायकः उपराष्ट्रपति यादव

काठमाडौं,असोज २९ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वच्छता नै स्वास्थ्यको आधार भएकाले नियमित हात धुनु कुपोषण, स्वास्थ्य समस्या तथा अन्य रोगहरूको न्यूनीकरणमा सहायक हुने बताउनुभएको छ । विश्व हात धुने दिवस,

काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा आजदेखि राहदानी सेवा

काठमाडौं,असोज २९ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि राहदानी आवेदनसम्बन्धी सेवा सुरु गर्न लागेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी राहदानी आवेदनसम्बन्धी सेवा आज बिहान

देशभर आज मौसम सफा रहने

काठमाडौं,असोज २९ । देशभर आज मौसम सफा रहने छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

विश्व कराते छनोट प्रतियोगितामा नेपालका चार खेलाडी प्रतिस्पर्धा गर्न पेरिस प्रस्थान

काठमाडौँ,असोज २९ —विश्व कराते च्याम्पियनसिपको छनोट प्रतियोगितामा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्। फ्रान्सको पेरिसमा यही असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म हुने उक्त प्रतियोगिताका लागि ६ सदस्यीय नेपाली

बढी मूल्यमा बोतल र जारको पानी बेचे कारबाही हुने — वाणिज्य विभाग

काठमाडौँ, असोज २८ —वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तोकिएको भन्दा बढी मूल्यमा बोतल र जारको पानी बिक्री गर्ने व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएको छ। विभागले सोमबार एक सूचना जारी

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट

काठमाडौं,असोज २९ । सर्वोच्च अदालतमा मंगलबारदेखि रिट निवेदन दर्ता खुलेसँगै प्रतिनिधिसभा विघटनविरुद्ध एकैदिन १० वटा रिट निवेदन पेस भएका छन् । गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनमा अदालतमा आगजनी,

नुवाकोट दुप्चेश्वरको चन्द्रावती पुल निर्माण ढिलाइ, म्याद अन्तिमपटक पुस ३० सम्म थप

नुवाकोट, असोज २८ —दुप्चेश्वर गाउँपालिकाको वडा नं ५ र वडा नं ६ जोड्ने चन्द्रावती खोलामा निर्माणाधीन पक्की पुलको निर्माण लामो समयदेखि रोकिएको छ। पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न