समाज

युरोपेली सङ्घद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

काठमाडौं,जेठ ७ । युक्रेन र रुसबीच युद्ध रोक्नका लागि प्रयास भइरहेका बेला युरोपेली सङ्घले रुसविरुद्ध नयाँ प्रतिबन्धहरू लगाउने निर्णय गरेको छ । ब्रसेल्समा बसेको युरोपेली सङ्घका रक्षा तथा परराष्ट्र मन्त्रीहरूको

इजरायली आक्रमणमा गाजाका ९२ प्रतिशत घर ध्वस्त

गाजापट्टी,जेठ ७ । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय राहत तथा कार्य एजेन्सी (युएनआरडब्लुए) ले सन् २०२३ अक्टोबर ७ देखि प्यालेस्टिनमा जारी इजरायली आक्रमणबाट गाजा पट्टीका बासिन्दाहरूको ९२ प्रतिशत घरहरू नष्ट

नागढुङ्गा-नौबिसे सडक दिउँसो चार घण्टा बन्द हुने, छहरे-टोखा सडक प्रयोग गर्न अनुरोध

काठमाडौं,जेठ ७ । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा-नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ

नुवाकोटको तादीमा १०५ वटा मौरी घार वितरण,६५ जना कृषक लाभान्वित

नुवाकोट,जेठ ७ – तादी गाउँपालिका वडा नं ३ स्थित राउचुली मौरिपालक कृषक समूहका ६५ जना सदस्यलाई मंगलबार एक विशेष कार्यक्रमका बीच १०५ वटा मौरि घार वितरण गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष

आजका लागि तोकिएको विदेशी मुद्राको विनिमय दर

काठमाडौं,जेठ ७ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३७

खाल्डोमा डुबेर दुई बालकको मृत्यु

धनुषा,जेठ ६ । धनुषाको कमला नगरपालिका–२, सरावेमा खाल्डोमा डुबेर दुई बालकको मृत्यु भएको छ। मङ्गलबार दिउँसो सोही ठाउँका रामबाबु साहका ७ वर्षीया छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका

राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त

काठमाडौं,जेठ ६ । नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरका रुपमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको  बैठकले गभर्नरमा प्रा.डा पौडेललाई नियुक्त गरेपछि राष्ट्र बैंकमा

मन्त्रिपरिषद् बैठक सुरू

काठमाडौं,जेठ ६—मन्त्रिपरिषद् बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको हो। मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने तयारी गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली

तनहुँमा बस दुर्घटना, २२ यात्रु घाइते

तनहुँ,जेठ ६ । पृथ्वीराजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिका–४ घुम्तीमा बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन्। पोखराबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६८४१ नम्बरको बस मङ्गलबार दिउँसो सडकबाट