समाज

चोरमाराको पुल भाँचियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर,वैशाख २९ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको चोरमारामा रहेको गिरुवारी खोलाको पुल भाँचिएको छ । पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख, प्रहरी

नुवाकोटको छहरेमा रहेको विन्द्राचलधाममा बुद्ध जयन्तीको अवसरमा दीप प्रज्वलन र सत्सङ्ग कार्यक्रम

नुवाकोट, वैशाख २९— वैशाख शुक्ल पूर्णिमाको पावन अवसरमा नुवाकोटको छहरेस्थित विन्द्राचलधाममा आज विशेष दीप प्रज्वलन तथा सत्सङ्ग कार्यक्रम आयोजना गरिएको छ। भगवान बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण सम्झँदै आयोजित

बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

ढाका,वैशाख २९ । आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको  आँधीका बेला अधिकांश पीडित खेतमा

मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं,वैशाख २९ । काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । काडमाडौँ महानगरपालिका–२२ स्थित

माइतीघर हिडेकी लीला सम्पर्कविहीन

कैलाली,वैशाख २९ । कैलालीको घोडाघोडी नगरपालिका–२ चितलपुर बस्ने टेकबहादुर रावतकी २४ वर्षीया श्रीमती लीला विष्ट रावत माइतीघर जान्छु भन्दै हिडेको तीन दिन बित्दासमेत सम्पर्कमा आउनु भएको छैन । वैशाख २७

यु–१९ साफ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा

काठमाडौं,वैशाख २९ । नेपाल भारतमा जारी दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गोल्डेन जुब्ली रङ्गशालामा आइतबार राति भएको खेलमा नेपालले श्रीलङ्कलाई ५–० गोलले

उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली

काठमाडौं,वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले उभौली पर्वको शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत आज सन्देश जारी गरी प्रधानमन्त्री ओलीले उभौली पर्वले सबैमा आपसी सद्भाव, एकता र समृद्धिको

राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट सम्भव: प्रचण्ड

नेपालगन्ज,वैशाख २९ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विविधतायुक्त हाम्रो समाजमा राष्ट्रको वृहत्तर हित सांस्कृतिक विविधताको सम्मान र संरक्षणबाट मात्रै सम्भव हुने उल्लेख गरेका

विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्छ: प्रधानमन्त्री ओली

लुम्बिनी,वैशाख २९ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई बुद्ध दर्शनले मात्रै रोक्न सक्ने बताएका छन्  । लुम्बिनीमा आज आयोजित २५६९ औँ बुद्ध जयन्ती एवम् लुम्बिनी