
काठमाडौं,वैशाख २८ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले श्रम र रोजगारीका लागि विदेश गएका नेपालीहरूले ज्यान गुमाइरहनु परेको र समस्या समाधानका लागि परेका उजुरीहरूमा सरकारले ध्यान दिन नसकेको लगायतका विषयमा

काठमाडौं,वैशाख २८ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट भएको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्र बाह्रको तुलनामा आज तोलामा रु ३०० ले सुनको

काठमाण्डौ,वैशाख २८ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई छिटोभन्दा छिटो प्रत्यक्ष वार्तामा बस्न आव्हान गरेका छन् । एक साताको युद्धविराम घोषणा गरेको रुसलाई युरोपेली नेताहरुले ३० दिने निःशर्त युद्धविरामका लागि

काभ्रे,वैशाख २८ । मण्डनदेउपुर नगरपालिका–७ स्थित हेलम्बु राजमार्गमा ‘टिपर’ दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान इन्द्रावती खोलाबाट बालुवा लोड गरी पाँचखालतर्फ

लमजुङ,वैशाख २८ । जलविद्युत् ‘हब’ बन्दै गएको लमजुङमा १७ आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् । जिल्लास्थित मस्र्याङ्दी नदी, दोर्दी, मिदिम, ङादी, स्याँगे, खुदीलगायत खोलाबाट यतिका सङ्ख्यामा आयोजनाले बिद्युत् उत्पादन गरिरहेका

काठमाडौं,वैशाख २८ । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने भएका छन् । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

कंगो,वैशाख २८ । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा रातको समयमा आएको बाढीका कारण एक सय जनाभन्दा बढीको मृत्यु भएको स्थानीय अधिकारीले जनाएका छन् । मुसलधारे वर्षाका कारण बिहीबार–शुक्रबार राति सुद

काठमाडौं,वैशाख २८ । भारत र पाकिस्तानले एक अर्कामाथि युद्धविराम ‘उल्लंघन’ को आरोप लगाएका छन् । शनिवार दुवै देशले सैन्य आक्रमणको केही दिनपछि युद्धविराममा सहमति भएको घोषणा गरेका थिए । भारत-प्रशासित

इलाम,वैशाख २८ । आफ्ना वडाका नागरिकहरुलाई वडा तहमै सेवा दिने उद्देश्यले इलाम नगरपालिकाले सुुरु गरेको एकीकृत घुम्ति शिविरबाट नौं महिलामा पाठेघर मुखको क्यान्सर पोजेटिभ रहेको पाइएको छ । ४२ महिलाको