
काठमाडौं,असोज १३ । काठमाडौं महानगरपालिका–भीमसेनस्थान क्षेत्रमा आइतबार राति भीषण आगलागी भएको छ। सिलिण्डर पड्केर सुरु भएको आगलागीबाट तीन–चार वटा घर जलेको प्रहरीको प्रारम्भिक जानकारी छ। प्रहरी वृत्त जनसेवाका प्रहरी सहायक

काठमाडौं,असोज १३। नेकपा (एमाले)ले विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्नका लागि असोज २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ। गुण्डुमा आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको

नुवाकोट,असोज १३ । गायक प्रताप दास र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘बयान’ भिडियोसहित सार्वजनिक गरिएको छ। नुवाकोटको विदुरस्थित शिवालय सिनेप्लेक्समा विशेष कार्यक्रममा भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक

काठमाडौं,असोज १२ । भदौ २३ र २४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको छ। आयोगका

काठमाडौं,असोज १२ । दसैँ बिदामा पनि नेपाल आयल निगमका कार्यालय तथा डिपो खुला रहने भएका छन्। सार्वजनिक बिदाका दिन पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न निगमले विशेष व्यवस्था गरेको हो।

पाल्पा,असोज १२ । रुपन्देही जिल्लाको बुटवल देखि पाल्पा हुँदै गुल्मीको मुसिकोट तर्फ जाँदै गरेको भी जिप पाल्पामा दुर्घटनामा परेको छ । बागमती प्रदेश ०१०३१ च ७९५७ नम्बरको ईभि जिल्लाको तानसेन

धनगढी,असोज १२ । धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया सुमित्रा राना मृत फेला परेकी छन्। बिहीबार साँझदेखि बेपत्ता भएकी उनी शुक्रबार साँझ मोहना नदीमा मृत अवस्थामा भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय

काठमाडौं,असोज १२ । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले चीनको ग्वाञ्जाओमा सिधा उडान सुरु गरेको छ । निगमले शनिबारदेखि काठमाडौँ–ग्वाञ्जाओ–काठमाडौँ नियमित उडान सञ्चालन गरेको हो । निगमले चीनको

काठमाडौं,असोज १२ । कोजाग्रत पूर्णिमाका दिन पारेर नेपाली कांग्रेसले हरेक वर्ष आयोजना गर्दै आएको चियापान कार्यक्रम यस वर्ष नगर्ने भएकोे छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति