समाज

सिम्रौनगढमा भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति, एकको मृत्यु 

वीरगन्ज,वैशाख १५ । बाराको सिम्रौनगढ इलाकामा गएराती आएको भीषण हावाहुरी र असिना पानीले ठूलो क्षति पुर्याएको छ ।  प्राकृतिक प्रकोपमा परी एक जनाको मृत्यु भएको छ भने करोडौँ रुपैयाँ बराबरको

ओखलढुङ्गामा चट्याङले बाह्र जनाको मृत्यु, चौबिस घाइते

ओखलढुंगा,वैशाख १५ । ओखलढुङ्गामा चट्याङ लागेर १२ जनाको ज्यान गएको छ । जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको तथ्याङ्कअनुसार चट्याङले ६ वर्षको अवधिमा १२ जनाको ज्यान गएको

जमेको पानीमा डुबेर दुई बालिकाको मृत्यु 

पर्सा,वैशाख १५ । पर्साको पर्सागढि नगरपालिका वडा नम्बर ५ बहुअर्वामा रहेको एक इट्टा भट्टाको छेउमा रहेको खाडलमा जमेको पानीमा डुबेर आज दुई बालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा पर्साको

चितुवाको आक्रमणबाट नौ वर्षीया बालिकाको मृत्यु

बाँके,वैशाख १५ । चितुवाको आक्रमणमा नौ वर्षीया बालिकाको सोमबार बिहान मृत्यु भएको छ। गुलरिया नगरपालिका वडा नम्बर ६ र ८ को सीमानामा पर्ने मंतगा सामुदायिक वनमा आफन्तसँग दाउरा टिप्न गएकी

निजी मेडिकल कलेजका आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता पाउने

काठमाडौं,वैशाख १५ । निजी मेडिकल कलेजहरु आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन तयार भएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औँ वैठकले निजी मेडिकल कलेजहरुले पनि सरकारी सरह आवासीय

गोहीको अण्डा सङ्कलन सुरु

काठमाडौं,वैशाख १५ चितवन राष्ट्रिय निकुञ्जले आजदेखि राप्ती नदीमा रहेका घडियाल गोहीका गुँडबाट अण्डा सङ्कलन सुरु गर्न लागेको छ । निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार १८ वटा गुँड पहिचान

बसको ठक्करबाट एकको मृत्यु

मकवानपुर,वैशाख १५ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ८ स्थित सडकमा यात्रुबाहकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पोखराबाट उदयपुर कटारीतर्फ जाँदै गरेको ना ७ ख ११०१ नम्बरको यात्रुबाहक

उषाकिरण भण्डारी मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा सर्वसम्मत चयन

काठमाडौं,वैशाख १५ । मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी सर्वसम्मत रूपमा चयन हुनुभएकाे छ । आइतबार काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले भण्डारीलाई अध्यक्ष चयन गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले

घट्यो फलफूलको कारोबार

काठमाडौं,वैशाख १५ । यस वर्ष आमाको मुख हेर्ने दिन (मातातीर्थ औँसी) मा फलफूलको व्यापार ३० प्रतिशतले घटेको व्यवसायीले बताएका छन् । नेपाल फलफूल थोक व्यवसायी सङ्घ काठमाडौँका अनुसार गत वर्षको