समाज

दानव नदीमा बेपत्ता २ बालकको शव फेला

रुपन्देही,वैशाख ९ । रुपन्देहीको दानव नदीमा बेपत्ता भएका थप दुई बालकको शव फेला परेको छ। लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १३ वर्षीय उमेश यादव

इलाममा उत्पादित चियाले चीनमा बजार बिस्तार गर्दै

इलाम,वैशाख ९ । नेपाली अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको छ । नेपालको पहाडी जिल्लामा उत्पादन हुने अर्थोडक्स चिया चीनमा निर्यात हुन थालेको हो । नेपाली चियाको अध्ययनका लागि चीनका

नेपालबाट भारततर्फ कुखुराको चल्ला तस्करी

नवलपरासी,वैशाख ९ । नेपालबाट भारततर्फ कुखुराका चल्ला तस्करी हुन थालेको छ । सधैँ भारतबाट अवैध रुपमा आयात भएका कुखुरा, अण्डा तथा चल्ला नष्ट गर्दे आएको प्रहरीले पश्चिम नवलपरासीबाट भारततर्फ लैजान

२०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति

काठमाडौं,वैशाख ९ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा,

पठनपाठन सञ्चालन गर्न सबै विद्यालयलाइ टोखा नगरको आग्रह

काठमाडौं,वैशाख ९ । टोखा नगरपालिकाले आफ्ना नगर क्षेत्र भित्रका सबै बिद्यालयलाइ पठनपाठन लगायतका शैक्षिक गतिविधिहरू पूर्ण रूपमा सञ्चालन गर्न आग्रह गरेको छ । नगरपालिकाको शिक्षा शाखाले सबै बिद्यालयका लागि आज

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर

काठमाडौं,वैशाख ९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौं,वैशाख ८ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता  महाधिवेशन काठमाडौँमा हुने भएको छ । एनआरएनए उच्चस्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौँको

शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौं,वैशाख ८ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर भट्टराई राजीनामा बुझाउनुभएको उनका प्रेस संयोजक रामजी लम्सालले जानकारी दिए ।

आठ संघीय अस्पतालमा थप सेवा विस्तार हुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले वैशाख महिनाभर विभिन्न आठ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको कार्यक्रम सार्वजनिक गरेका छन् । मन्त्री पौडेलको संघीय अस्पतालको सेवा