समाज

रसुवागढी नाकामा नेपाल तर्फ बेलीबृज निमार्णको काम आज बाट सुरु

रसुवा,भदौ २७ । नेपाल र चीनको सिमाना रसुवागढीमा निमार्ण हुन लागेको बेलीबृज निमार्णको काम चीन सरकारले आज बाट नेपाल तर्फ पनि सुरु गर्ने जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं,भदौ २७। नेपाली बजारमा सुनको भाउमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । आज शुक्रबार पनि सुन प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको छ ।

अन्तरिम सरकार गठनबारे छलफल केही घण्टा सारियो

काठमाडौँ, भदौ २७ – अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि सारिएको छ। राष्ट्रपति निवास शीतल निवासमा हुने भनिएको छलफल

देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ, भदौ २७ – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास सक्रिय रहेकाले देशभर सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार

नुवाकोटमा आजदेखि भोलि बेलुकासम्म निषेधाज्ञा लागू

नुवाकोट, भदौ २७ – जेन–जी आन्दोलनका कारण उत्पन्न परिस्थितिलाई दृष्टिगत गर्दै नुवाकोट जिल्लामा निषेधाज्ञा जारी गरिएको छ। प्रमुख जिल्ला अधिकारी शशिधर गिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै जिल्लाभर आइतबार भदौ २७

ताप्लेजुङमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु

ताप्लेजुङ, भदौ २७ – ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ साँघु थक्लुङ टोलमा सेप्टी ट्याङ्कीको खाल्टोमा पौडी खेल्ने क्रममा दुई बालबालिकाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही टोलकी ९ वर्षीया याङजु शेर्पा र

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, भदौ २७ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ २२ पैसा र बिक्रीदर १४१ रुपियाँ

नवयुवा आन्दोलनपछि सेना ‘कमान्ड’मा, राजधानीको सुरक्षा लयमा फर्किँदै

काठमाडौँ, भदौ २७ – नवयुवा (जेनजी) नेतृत्वमा देशभर भड्किएको आन्दोलन हिंसात्मक बन्दै अकल्पनीय जनधनको क्षति गरेपछि राजधानीसहित मुलुकको सुरक्षा अवस्था संकटमा पुगेको थियो। तर, मङ्गलबार रातिदेखि नेपाली सेनाले सुरक्षाको ‘कमान्ड’

सुशीला कार्की अन्तरिम सरकार प्रमुख बन्ने सम्भावना, वार्ता निष्कर्षविहीन

काठमाडौँ,भदौ २७— जेनजी आन्दोलनको जगमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शासन सत्ताको बागडोर सम्हाल्न आउने प्रारम्भिक सहमति बनेको छ। यससँगै नेपालको इतिहासमा पहिलोपटक महिला सरकार प्रमुख पाउने सम्भावना करिब निश्चित बनेको छ।