समाज

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

काठमाडौं,चैत ३१ । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गएराति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्युहुनेमा भोजपुर–५

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य ठप्प

काठमाडौं,चैत ३१ । निर्माणको अन्तिम चरणमा पुगेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको काम एक महिनादेखि ठप्प छ । स्थानीयले विभिन्न माग राख्दै अवरोध गरेपछि चैत ३ गतेदेखि आयोजनाको कुनै पनि काम अगाडि

आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं,चैत ३१ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर १३७ रुपैयाँ

बुटवल-नारायणगढ सडक सञ्चालन

नवलपरासी,चैत ३१ । पूर्वपश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–बुटवल सडकखण्डमा यातायात सञ्चालन भएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबासमा रहेको विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि शनिबार बिहानदेखि पूर्णरूपमा अवरुद्ध

चट्याङबाटै अठहत्तर जनाको मृत्यु

काठमाडौं,चैत ३१ । प्री मनसुन सक्रिय भएसँगै चट्याङले मानिसको ज्यान लिनेक्रम बढेको छ । चैत २७ यता देशका विभिन्न स्थानमा वर्षासँगै परेको चट्याङले आठ जनाको ज्यान लिइसकेको छ । पछिल्लो तीन दिनभित्र

कांग्रेसको महाधिवेशन २०८३ असोजभित्रै हुन्छ : महामन्त्री शर्मा

नेपालगन्ज,चैत ३० । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको महाधिवेशन २०८३ असोजभित्रै हुने बताएका छन् ।  नेपाली कांग्रेस बाँकेको तेस्रो जिल्ला सम्मेलनलाई आज नेपालगन्जमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८४ को

वीरगंजनमा आइतबार दिउँसोसम्म कर्फयु लगाइयो

वीरगन्ज,चैत ३० । हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको -यालीको बिषयलाई लिएर वीरगञ्जको छपपैयामा आज शनिबार साझ झडप भएपछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको छ । आज शनिबार ६ः३० बजेदेखि भोली

पछिल्लो २४ घण्टाको विपद्ः तीनको मृत्यु, १६ जना घाइते

काठमाडौं,चैत ३० । पछिल्लो २४ घण्टामा विभिन्न विपद्जन्य घटनामा तीन जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारदेखि आजसम्मको

सङ्खुवासभाको मकालुमा लेक लागेर एक जनाको मृत्यु 

संखुवासभा,चैत ३० । सङ्खुवासभाको मकालु गाउँपालिका–२ डाँडाखर्कमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरीका कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार आज बिहान तनहुँ भिमाद नगरपालिका–२ का