
काठमाडौँ,चैत २९ । नेपाली बजारमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्यले एक पछि अर्को रेकर्ड बनाउने क्रममा अघिल्लो दिनको तुलनामा शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ

काठमाडौं,चैत २९ । सुदूरपश्चिम र कर्णाली प्रदेशबाहेक देशका अन्य भूभागमा शुक्रबार मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। अघिल्ला दिनका तुलनामा भने कमै बदली र वर्षा हुने जल तथा

झापा,चैत २९ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुरबाट औपचारिक रूपमा पक्राउ गरेको छ। तीनकुनेमा राजावादी समूहको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा उनलाई नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ। यसअघि उनले

बुटवल,चैत २९ । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटवल आउँदैछन् । नेकपा एमालेले आयोजना गरेको जागरण सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरू बुटवल आउने भएका

ललितपुर,चैत २९ । सामाजिक सञ्जालमार्फत युवतीको चरित्रहत्या गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं ४ का २४ वर्षीय आयुष अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्जालमार्फत चिनजान भई प्रेम सम्बन्धमा रहेकी

काठमाडौं,चैत २९ । सङ्घीय संसद्, प्रतिनिधिसभाले रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्य दीपक बोहराको यही चैत १९ गते निधन भएपछि उक्त पद रिक्त रहेको जानकारी गराएको छ ।

काठमाडौं,चैत २९ । नेपाल प्रहरीले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार भएका दुर्गा प्रसाईँ खोजीको सूचीमा रहेको जनाएको छ । प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ‘दुर्गा प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा

काठमाडौं,चैत २९ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रूपैयाँ

काठमाडौं,चैत २८ । तीनकुने घटनापछि फरार रहेका राजावादी आन्दोलनका जनकमान्डर दुर्गा प्रसाईंले भारतको आसाम प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । आज साँझ आसाम प्रहरीसमक्ष उनले आत्मसमर्पण गरेका हुन् । आसाम प्रहरीले