समाज

राजतन्त्र फर्किने कुनै सम्भावना छैन: सभापति देउवा

काठमाडौ,फागुन २६ । पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् ।  आज धनगढी विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सभापति देउवाले राजतन्त्र फर्किने

आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं,फागुन २६ । साताको दोस्रो कारोबार दिन सुनको भाउ सामान्य वृद्धि भएको छ । आज छापावाला सुनको भाउ तोलामा १०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार

इसराइलले गजामा विद्युत आपूर्ति बन्द गर्यो, पानीको आपूर्ति रोक्ने तयारी

काठमाडौं,फागुन २६ । इसराइलले गजामा विद्युत आपूर्ति बन्द गरेको छ र पानीको आपूर्ति पनि रोक्ने तयारी गरिरहेको छ। यस कदमको पछाडि युद्धविराम लम्ब्याउने र बाँकी रहेका बन्धकहरूको रिहाइको विषयमा हमासले

सिस्नो र गुन्द्रुक ‘ब्राण्डिङ’ गर्दै बागलुङका महिला

बागलुङ,फागुन २६ । यहाँको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिला अहिले उद्यमी बनेका छन्

मार्क कार्नी क्यानडाको नयाँ प्रधानमन्त्री बन्ने

क्यानडा,फागुन २६ । क्यानडाको नयाँ प्रधानमन्त्रीको दौडमा लिबरल पार्टीबाट मार्क कार्नी निर्वाचित भएका छन् । वर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोका उत्तराधिकारीका रुपमा कार्नी लिबरल पार्टीको नेताका रुपमा छानिएका हुन्  । ट्रुडोले

पोखरामा क्रिप्टोकरेन्सी कारोवार गरेको आरोपमा पाँच जना पक्राउ

पोखरा,फागुन २६ । पोखरामा अनलाईन जुवा तथा क्रिप्टोकरेन्सी कारोवार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले हिजो आइतवार पत्रकार सम्मेलन गरी उक्त कुरा सार्वजनिक गरेको

आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

काठमाडौ,फागुन २६ । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम

नेपालमा सवा ६ अर्बको लसुन आयात, भन्सार विभागले सुरु गर्‍यो अनुसन्धान

काठमाडौं,फागुन २६ । चालु आर्थिक वर्ष २०८१र८२ को सात महिनामा नेपालमा कुल ६ अर्ब २६ करोड ५४ लाख रुपियाँ बराबरको चार करोड ७५ लाख ६१ हजार केजी सुकेको लसुन आयात

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ, फागुन २६ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण