समाज

देशका अधिकांश भागमा मौसम सफा रहने

काठमाडौँ,फागुन २२। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा पहाडी भागमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मुलुकका बाँकी भागमा मौसम सफा

नुवाकोटको छहरे बजारमा बजाजको मोटरसाइकल साटासाट योजना

नुवाकोट,फागुन २२ । नुवाकोटको छहरे बजारमा बजाजको मोटरसाइकल साटासाट योजना सुुरु गरिएको छ । साटासाट योजनाअन्तर्गत जुनसुकै मोडल र ब्रान्डका मोटरसाइकलसँग बजाजका सबै मोडलका मोटरसाइकल साटासाट गर्न सकिनेछ।  स्थानीय वितरक

आज राष्ट्रिय सभामा पाँच वटा अध्यादेश पेस हुँदै

काठमाडौँ, फागुन २२ । राष्ट्रिय सभामा पेस भएको करिब ३४ दिनपछि सरकारले पाँच वटा अध्यादेश निर्णयार्थ प्रस्तुत गर्दै छ । संवैधानिक व्यवस्थाबमोजिम अध्यादेश पेस भएको दुई महिनाभित्र निर्णयार्थ प्रस्तुत नभए स्वतः

चोरी पैठारीको २० किलो चाँदीसहित पाँच जना पक्राउ

काठमाडौ,फागुन २२ । चोरी पैठारी गरी ल्याइएको २० किलो चाँदीसहित काठमाडौँबाट पाँच जना पक्राउ परेका छन् । राजस्व छलीका चाँदीको कारोबार भइरहेको सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

नुवाकोटको तारकेश्वर गाउँपालिकाद्वारा उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान

नुवाकोट,फागुन २१ । जिल्लाको तारकेश्वर गाउँपालिकाले उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मानित गरेको छ । नगद पुरस्कारसहित गरिएको सम्मानपछि विद्यार्थी तथा विद्यालयलाई हौसला थपिएको छ । सामुदायिक विद्यालयबाट शैक्षिक सत्र २०८१÷०८१

हरि उप्रेतीको गीत ‘लौरी’ सार्वजनिक (भिडियो)

•सितास्मा लामा काठमाडौँ,फागुन २१ । सर्जक हरि उप्रेतीको गीत ‘लौरी’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायक प्रमोद खरेल र तृप्ती खड्काको स्वर रहेकोे छ । गीतमा शब्द उप्रेतीको रहेको

कुलमानको विषयमा संसदमा माओवादी आक्रामक

काठमाडौँ,फागुन २१ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसदको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरणको विषय उठाएको छ । प्रतिनिधि सभाको आजको बैठक शुरुहुना साथ माओवादी

यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

सप्तरी,फागुन २१ । सप्तरीको सप्तकोशी नगरपालिकाको एक विद्यालयमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका छन्। नगरपालिकाको एक विद्यालयका छात्रालाई यौन दुव्र्यव्यहार गरेको आरोपमा सोही विद्यालयका शिक्षक पक्राउ परेका

प्रतिनिधि सभाबाट तेस्रो अध्यादेश पनि स्वीकृत

काठमाडौ,फागुन २१ । प्रतिनिधि सभाबाट निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ । बुधबार बसेको प्रतिनिधि सभा बैठकले सो अध्यादेश बहुमतले स्वीकृत गरेको हो । माओवादी केन्द्रका सांसद माधव