समाज

अस्थिरता चाहनेले सरकारको आयुबारे हल्ला चलाए : महासचिव पोखरेल

काठमाडौ,फागुन १७ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले मुलुकको अस्थिरतामा रम्न चाहनेले सरकारको आयुबारे हल्ला चलाउने गरेको बताएका छन् ।  नेपाल राष्ट्रिय होटल व्यवसायी सङ्घको प्रथम अधिवेशन

विद्युतीय गाडी दुर्घटना हुँदा आठ जना घाइते

काठमाडौ,फागुन १७ । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् ।  झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय

जसपा नेपाल केन्द्रीय समितिको बैठक फागुन १८, १९ र २०

काठमाडौ,फागुन १७ । जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा यही फागुन १८, १९ र २० गते बिहान ११ बजे बस्ने

काठमाडौँ महानगरपालिका भित्र फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना

काठमाडौ,फागुन १७ । काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्ने जोकोहीलाई रु पाँच हजारदेखि १५ हजारसम्म जरिवाना गराउने भएको छ । कामपा वातावरण विभागका अनुसार कामपा क्षेत्रका घर कम्पाउन्ड तथा परिसरको

डोल्पाका गाउँ बस्ती हिउँले सेताम्मै

डोल्पा,फागुन १७ । डोल्पामा बिहीबारदेखि भएको हिमपात आज तेस्रो दिन सम्म पनि लगातार हिमपात भइरहेको छ । शनिबार पनि माथिल्लो डोल्पामा भारी हिमपात भइरहेको छ । लगातार परेको हिउँले जगदुल्ला

आजको मौसम: यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौ,फागुन १७ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले शनिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश

मेसेन्जर पुरानै रङमा फिर्ता

काठमाडौ,फागुन १७ । फेसबुक म्यासेन्जरको रङ फेरिएको छ । इन्स्टाग्रामसँग मिल्ने गुलाबी, बैजनी र निलो रंगको ग्रेडियन्ट रङबाट म्यासेन्जर पुरानै निलो रङमा फर्किएको हो । सन् २०२० को अन्त्यतिर मेटाले

आज काठमाडौंका यी स्थानमा पाँच घण्टा बिजुली काटिँदै

काठमाडौ,फागुन १७ । नेपाल विद्युत् प्राधिकरणले आज शनिबार काठमाडौंको बलम्बु फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सतुंगल फिडरअन्तर्गत पर्ने कन्चन गेट, बोसीगाउ, बौथली, सतुंगल

ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच  भनाभन

काठमाडौ,फागुन १७ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ता तनावपूर्ण भएको छ । दुर्लभ खनिज सम्झौता र अमेरिकालाई रूसको पक्षमा जान रोक्ने उद्देश्यले