समाज

महिला च्याम्पियनसिपः उपाधिका लागि नेपाल र म्यानमार भिड्दै

काठमाडौँ,फागुन १४ । फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको उपाधिका लागि घरेलु टोली नेपालले म्यानमारको सामना गर्दैछ । फाइनल खेल दशरथ रङ्गशालामा साँझ ६ बजेबाट सुरु हुनेछ । नेपाल आजको

मौसम : देशका अधिकांश भागमा सफा रहने

काठमाडौँ,फागुन १४ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १४ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ २४ पैसा र बिक्रीदर

फागुन कृष्ण चतुर्दशीः भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व मनाइँदै

काठमाडौँ,फागुन १४ । भगवान् शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी

गाडी अनियन्त्रित भई घरभित्र पस्दा बालकको ज्यान गयो, चार घाइते

नेपालगन्ज,फागुन १३ । नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ । भे १ च ३८१५ नम्बरको पिकअप गाडी अनियन्त्रित भई घर भित्र पस्दा पाँच वर्षीय दृश्य

प्रधानमन्त्री ओलीद्वारा नेपाल मेडिकल कलेजको नवनिर्मित भवन उद्घाटन

काठमाडौ,फागुन १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आज नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गरेका छन्  ।  जनतालाई सहज रुपमा गुणस्तरीय

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जोशी

कैलाली,फागुन १३ । प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित भएका छन् । डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित भएका हुन् । जोशीको अध्यक्षतामा

यी हुन मन्त्रिपरिषद्का १५ वटा निर्णय (सूचीसहित)

काठमाडौ,फागुन १३ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा

कक्षा ११ की छात्रा शिखा सम्पर्कविहिन

हेटौंडा,फागुन १३ । हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत वर्ष १६ की शिखा अगस्ती सम्पर्कविहिन भएकी छिन् । हेटौँडा–११ थानाभर्याङस्थित डाङडुङे बस्ने शिखा विद्यालय छुट्टी भएर आइतबार