समाज

रोल्पामा श्रीमानद्वारा श्रीमतीको घाँटी रेटी हत्या

रोल्पा,फागुन १३ । रोल्पाको त्रिवेणि गाउँपालिका वडा न-६थुम्का बस्ने ४० वर्षीय  खिम बहादुर बुढामगरले आफ्नै श्रीमतीलाई आज बिहान धारिलो हतियार खुकुरीले घाँटी रेटी हत्या गरेको प्रहरीले जानकारी दिएकाे छ ।

सुनको मूल्य हालसम्मकै उच्च

काठमाडौ,फागुन १३ । नेपाली सुनचाँदी बजारमा मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज सुन प्रतितोला पाँच सय रुपैयाँले बढ्दै नयाँ रेकर्ड बनाएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

काठमाडौँबाट रामेछापतर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना, २४ घाइते

काठमाडौ,फागुन १३ । काठमाडौँबाट रामेछापतर्फ जादै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट रामेछापतर्फ जादै गरेको बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस विपी राजमार्गअन्तर्गत धुलिखेल-१० शारदावतासेमा दुर्घटना

आजको मौसम यस्तो छ

काठमाडौ,फागुन १३ । देशका अधिकांश भूभागमा बदली भए पनि अहिले सामान्यतया मौसम सफा छ। मंगलबार कतै पनि वर्षाको सम्भावना भने छैन।  कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा

अण्डाको मूल्य बढ्यो

काठमाडौ,फागुन १३ । अण्डाको मूल्य बढेको छ । हिजोदेखि नै लागु हुने गरी अण्डाको मूल्य बढेको हो । नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार किसानसहितको बैठकले अण्डाको मूल्य

सात प्रतिशतले घट्यो डिजेल खपत

काठमाडौ,फागुन १३ । बजारमा डिजेल खपत झन्डै सात प्रतिशतले घटेको छ । डिजलको खपतमा ६.६९ प्रतिशतले कमी आएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल र ग्यासको खपत बढे पनि

मानवबस्ती जोगाउन जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न संसदमा माग

काठमाडौ,फागुन १३ । प्रतिनिधिसभा सदस्यहरूले जङ्गली जनावरको आतङ्क नियन्त्रणमा ढिलाइ गरे गाउँघरको बस्ती रित्तिने चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।   प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्र बजगाईँले प्रस्तुत गरेको

श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह

काठमाडौँ,फागुन १३ । सरकारद्वारा तोकिएका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावास बैंककले पुनःअनुरोध गरेको छ । कम्बोडिया लाओस, म्यानमार र थाइल्याण्डलगायत मुलुकमा नेपाली नागरिक अलपत्र परेका

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन १३ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । केन्द्रीय बैंकका