समाज

महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा

काठमाडौँ,फागुन १३ । यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज

एसियाली राजमार्ग निर्माण तीव्र

काठमाडौँ, फागुन १३ । एसियाली मुलुकबिच सडक सञ्जाल जोडेर निर्वाध आवतजावत तथा व्यापार गर्न पाउने अवधारणा अन्तर्गत नेपालमा निर्माण सुरु गरिएको एसियाली राजमार्ग (एसियन हाइवे) को निर्माण तीव्र गतिमा अगाडि बढेको

स्कुल बसको ठक्करबाट घाइते भएका तामाङको उपचारका क्रममा मृत्यु

कञ्चनपुर,फागुन १३ । कञ्चनपुरमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका ४४ वर्षीय रमेश तामाङको उपचारका क्रममा मृत्यु भएको छ । हिजो पुनर्वास नगरपालिका–३ राम बस्तीमा विद्यार्थी लिन गइरहेको

राष्ट्रसंघीय मानवअधिकार परिषदमा परराष्ट्रमन्त्रीको सम्बोधन

काठमाडौ,फागुन १२ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण र प्रवर्धनमा सदैव प्रतिबद्ध रही आएको बताएकी छिन । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रलाई आज जेनेभामा

बागलुङ बडिगाडमा जिप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ,फागुन १२ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका –९ दर्लिङमा पिकअप जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय

महाशिवरात्रिमा पशुपति क्षेत्रमा ट्राफिक सुरक्षा योजना तयार

काठमाडौ,फागुन १२ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले

नेकपा एसका २ दर्जन नेता कार्यकर्ता एमालेमा फर्किए, वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे स्वागत

हेटौंडा,फागुन १२ । नेकपा (एकीकृत समाजवादी) बागमती प्रदेश कमिटीका पूर्वसदस्य शिवहरि बर्तौलासहित करिब दुई दर्जन नेता कार्यकता नेकपा (एमाले)मा फर्किएका छन् । सोमबार हेटौंडास्थित पार्टी कार्यालयमा बसेको एमाले मकवानपुरको पूर्ण

गगनले गरे सरकार छाड्ने कुरा, एमालेसँग कुनै सम्झौता नगर्ने प्रष्टोक्ति

प्युठान,फागुन १२ । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कानुनको शासन र प्रजातान्त्रिक अधिकारको बारेमा सत्तारुढ दल एमालेसँग कुनै सम्झौता नहुने बताएका छन् । सोमबार कांग्रेस प्यूठान जिल्ला सम्मेलनलाई सम्बोधन

मिलन फिल्मले गर्‍यो जापानमा भव्य रूपमा साँस्कृतिक साँझ

काठमाडौ,फागुन १२ । मिलन फिल्म प्रोडक्सनले जापानमा  भव्य रूपमा साँस्कृतिक साँझ तथा स्रष्टा सम्मान गरेको छ । उक्त कार्यक्रमले नेपाली कला, संस्कृति तथा स्रष्टाहरूको सम्मान गर्दै विदेशमा रहेका नेपाली समुदायलाई