समाज

इलाममा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाकाे मृत्यु

इलाम,फागुन १० । इलामको रोङ गाउँपालिका–३, हासपोखरीस्थित मेची राजमार्गमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा बाबु–छोराको मृत्यु भएको छ ।  शुक्रबार साँझ करिब ७ बजे भएको दुर्घटना बाट मोटरसाइकल चालक सूर्योदय ६

आजको मौसम : कोशी र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित हल्ला वर्षाको सम्भावना

काठमाडौँ,फागुन १०। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी

ब्राजिलमा बस दुर्घटनामा विश्वविद्यालयका १२ जनाको मृत्यु

ब्रासिलिया,फागुन १० । ब्राजिलको दक्षिणपूर्वी राज्य साओ पाउलोमा बस र ट्रक बीचको ठक्करमा विश्वविद्यालयका १२ जना विद्यार्थीको मृत्यु भएको र २१ जना घाइते भएको अधिकारीहरूले शुक्रबार बताएका छन् । “बस

भरतपुरमा सर्वाधिक पुरस्कार राशिको गोर्खाली रग्बी सेभेन्स हुने 

चितवन,फागुन १० । गोर्खाली रग्बी क्लबले चितवन भरतपुरस्थित कृष्णपुर रंगशालामा गोर्खाली रग्वी सेभेन्स पुरुष राष्ट्रिय रग्बी प्रतियोगिता गर्ने भएको छ । फागुन १६ र १७ मा हुने प्रतियोगितामा सात प्रदेश

अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि

काठमाडौ,फागुन १० । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ ।

माघमा लसुन आयात ६४९ टन मात्र

काठमाडौं,फागुन १० । चालू आर्थिक वर्ष (आव) को पुससम्म चीनबाट तातोपानी नाका हुँदै ठूला परिमाणमा आइरहेको लसुन माघ लाएपछि स्वात्तै घटेको छ । ‘फागुनमा त यो नाकाबाट लसुन आयात ठप्पै

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं,फागुन १०। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी चेक रिपब्लिक पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा झापा दमक नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-७ बस्ने २७ वर्षीय डाईमण्ड सम्बाहाम्फेलाई बिहीबार प्रहरीले

परराष्ट्रमन्त्री डा राणा आज जेनेभा प्रस्थान गर्दै

काठमाडौ,फागुन १० । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्दैछिन् । उक्त उच्चस्तरीय सत्र यही फागुन १२ देखि

शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने

नुवाकोट,फागुन १० । शनिबार नुवाकोटको लिखुदेखि शिवपुरीका विभिन्न स्थानसम्म ६ घण्टा बिजुली काटिने भएको छ। नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्र अन्तर्गत चौघडा सबस्टेशनको फिडर नम्बर ३ बाट वितरण भएका लाईनहरुको