
काठमाडौँ,फागुन २ । अन्तरदेशीय विद्युत् व्यापारका लागि उच्च क्षमताका प्रसारण लाइन निर्माण गर्ने विषयमा नेपाल र भारतबीच सहमति भएको छ । सरकारले सन् २०३५ सम्म २८ हजार पाँच सय मेगावाट

काठमाडौं,फागुन २ ।आज १४ फेब्रअरी प्रणय दिवस विश्वभर एक आपसमा प्रेम साटासाट गरी मनाईंदैछ । क्याथोलिक र रोमन समुदायका नागरिकले आजको दिनलाई भ्यालेन्टाइन डे को रुपमा विशेष रुपमा मनाउने गरेका

काठमाडौँ,फागुन २। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रूपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रूपैयाँ

काठमाडौँ,फागुन २ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले

काठमाडौँ, फागुन २ । हिउँदको समयमा असावधानीका कारण आगो लागेर धेरै महिलाको ज्यान जाने गरेको छ । घरमा खाना पकाउने चुलोचौकोदेखि पशुपालन र खेतीपातीको झारपात डढाउनेसम्मका काममा महिलाको सहभागिता बढी हुने

पश्चिम नवलपरासी,फागुन २ । पश्चिम नवलपरासीको बर्दघाटमा रहेको एक डान्स बारमा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।युवाहरुबीच एक आपसमा विवाद हुँदा घटना घटेको प्रहरीले जनाएको छ । बर्दघाट

कास्की,फागुन २ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले बिमा कोष बलियो बनाउन आवश्यक भएको बताएका छन् । स्वास्थ्य बिमालाई थप प्रभावकारी र निरन्तरता दिन जरुरी भएको उनले उल्लेख गरे

काठमाडौं,फागुन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् । मन्त्रालयसँग

काठमाडौं,फागुन २। सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडानमा गरिएको प्रतिबन्ध कायमै रहे व्यवसाय बन्द हुने अवस्था आउने सम्बद्ध व्यवसायिक संगठनहरूले बताएका छन् । वायुसेवा सञ्चालक संघ, नेपाल, एक्सपिडियम अपरेटर्स एशोसियसन,