समाज

छ महिनामा भित्रियो सात खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौ,माघ २५ । चालु आर्थिक वर्षको छ महिनाको अवधिमा रू सात खर्ब ६३ अर्ब आठ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ । अर्थ मन्त्रालयले बिहिबार सार्वजनिक गरेको चालु आवको अर्धवर्षिक

आज पनि बढ्यो अमेरिकी डलरको भाउ

काठमाडौ,माघ २५ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।

ड्युटीमै रहेका असई को मृत्यु

महोत्तरी,माघ २५ । महोत्तरीको  जलेश्वर जिल्ला प्रहरी कार्यालय कन्ट्रोल रुममा ड्युटी गरिरहेका प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र राम चमारको मृत्यु भएको छ । ड्युटीमै रहेका बेला अचानक श्वास लिन समस्या

गोरखाको सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गर्ने

गोरखा,माघ २५ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ । बिहीबार आयोजित

सिन्धुपाल्चोकमा नौ हजारले लगाए एचपिभीखोप

चौतारा, माघ २४ । पाठेघरको मुखको क्यान्सरबिरुद्धको एचपिभी खोप नौ हजार चार सय १५ जनाले लगाएका छन् । मंगलबारदेखि दिन सुरु गरिएको खोप अभियानको तेस्रो दिनसम्ममा झण्डै ९० प्रतिशत किशोरीहरुमा खोप

मन सफा भयो भने सबै ठिक हुन्छः मुख्यमन्त्री लामा

हेटौंडा,माघ २४ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आफ्नो मन सफा भयो भने सबै ठिक हुने बतार्का छन् । उनले जीवनमा खुशी कसरी प्राप्त हुन्छ भन्ने सबैभन्दा महत्त्वपूर्ण

कञ्चनपुरमा निर्माण कम्पनीको गोदाममा भीषण आगलागी, १ करोड मूल्य बराबरको क्षति 

कञ्चनपुर,माघ २४ । कञ्चनपुरको वेदकोट नगरपालिका–६ मुसेपानीस्थित हर्क मल्लले सञ्चालन गरेको भवानी कालिका कन्स्ट्रक्सन प्रालिको गोदाममा गए राति भीषण आगलागी भएको छ ।  विद्युत् सर्टका कारण लागेको आगोले गोदाममा रहेका

नेप्से परिसूचकमा गिरावट

काठमाडौ,माघ २४ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६४ अङ्कले घटेर दुई हजार छ सय ९९ दशमलव

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

काठमाडौं,माघ २४ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ । राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रिस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण