समाज

कांग्रेस सांसद गुरुङको मुद्दा पुनः सुनुवाइ हुने

काठमाडौँ, माघ ११। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेशमा पुनः सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतले गुरुङको निलम्बन फुकुवा गर्ने संयुक्त इजलासको आदेश पुनरवलोकन अनुमति

व्यावसायिक आलु उत्पादन गर्न आलुका जातको अनुसन्धान गरिँदै

चितवन,माघ ११ । आलु खेतीलाई थप व्यावसायिक बनाउने उद्देश्यले जिल्ला कृषि कार्यालयले यहाँको खैरहनी नगरपालिका–१० खरखुट्टेमा आलुका जातको अनुसन्धान गर्दै आएको छ ।कार्यालयले वार्षिक कार्यक्रम अन्तर्गत आलुको उन्नत जात तथा

बढ्यो प्रशोधित खानेतेलको निर्यात, भारतले आयातमा भन्सार शुल्क बढाएसँगै नेपाललाई फाइदा

वीरगञ्ज,माघ ११  । भारतले अन्य देशबाट आयातित कच्चा भटमासको तेल, सूर्यमुखी तेल र पाम तेलमा भन्सार आयातमा भन्सार शुल्क बढाएसँगै शून्य भन्सारको सुविधा पाएको नेपालबाट यी वस्तुको निकासी ह्वात्तै बढेको

रियल मड्रिडको वार्षिक आम्दानी एक अर्ब भन्दा बढी युरो

काठमाडौं,माघ ११ । स्पेनिस क्लब रियल मड्रिड वार्षिक एक अर्बभन्दा बढी युरो आम्दानी गर्ने पहिलो फुटबल क्लब बनेको छ । सन् २०२३–२४ को सिजनमा ला लिगा र च्याम्पियन्स लिगको उपाधि

नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको अध्यक्षमा श्रेष्ठ

काठमाडौं,माघ ११ । नेपाल हस्तकला व्यवसायी संघ काठमाडौंको हालै सम्पन्न छैठौं वार्षिक साधारणसभाले मलिका श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा किरण कुमार डंगोल र रमेशलाल श्रेष्ठ,

सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गरौं : अध्यक्ष प्रचण्ड

नेपालगन्ज,माघ १० । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदको बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्न माओवादी क्रियाशील रहेको बताए । बॉकेको खजुरा २ स्थित जनता नमुना उच्च माध्यमिक विद्यालयको

नाइजेरियामा सैनिक कारबाहीमा २५ जना लडाकु मारिए

अबुजा,माघ १० । नाइजेरियाली सेनाले कुख्यात विद्रोही लडाकु समूह बेलो टुर्जीको नेतृत्वमा रहेको गिरोहका कम्तीमा २५ जनालाई मारेको जनाएको छ । नाइजेरियाली सेनाका प्रवक्ता एडवर्ड बुबाले सोमबारदेखि मङ्गलबार उत्तरपश्चिमी राज्यहरू

असनमा भएको आगलागीबाट लाखौंँको क्षति

काठमाडौ,माघ १० । काठमाडौँ महानगरपालिका वडा नं २७ असनको अन्नपूर्ण मन्दिर नजिकैको एक घरमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  बिहीबार

चार देशका नवनियुक्त राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदापत्रको प्रमाणपत्र पेस

काठमाडौ,माघ १० । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जापान, तुर्कमेनिस्तान, जनवादी लोकतान्त्रिक गणतन्त्र लाओस र इस्लामिक गणतन्त्र इरानका नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार राष्ट्रपति भवनमा आयोजित