
काठमाडौं, जेठ ३१ —हाल देशभर आंशिकदेखि साधारणतया बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भू–भागमा मनसुनी वायुको प्रभाव रहेको छ भने पश्चिम

नुवाकोट,जेठ ३१ । विदुर नगरपालिका–शहरी क्षेत्रमा बढ्दो छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोगको रोकथामका लागि बन्ध्याकरण तथा खोप शिविर कार्यक्रम सञ्चालनमा ल्याएको छ। नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत

धादिङ,जेठ ३१ । धादिङको नीलकण्ठ नगरपालिका–१४, धुवाकोटमा करेन्ट लागेर विद्युत प्राधिकरण धादिङका एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–२ का ४२ वर्षीय भेषराज बोहरा रहेको जिल्ला प्रहरी

नुवाकोट,जेठ ३१ । नुवाकोटको विदुर ५ पिपलटारमा जारी प्रथम विदुर मेयर कप अन्तर वडास्तरीय क्रिकेट प्रतियोगितामा विदुर वडा नम्बर ४ ले शानदार शुरुवात गरेको छ । विदुर नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा

नुवाकोट,जेठ ३१। वैदेशिक रोजगारीको प्रलोभन देखाई ठगी गर्ने एक महिला प्रहरीको फन्दामा परेकी छिन्। पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिका–१० स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१४ मा बसोबास गर्दै आएकी ४६

नुवाकोट,जेठ ३१ । बिदुर नगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत वडा स्तरीय बालबालिका प्रोत्साहन कार्यक्रम अन्तर्गत वडा नम्बर ४ मा नवजात शिशुहरूलाई पोषण सामग्री तथा नगद प्रोत्साहन वितरण गरिएको

नुवाकोट,जेठ ३१ । शिवपुरी गाउँपालिका, नुवाकोटको आयोजनामा कर शिक्षा सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिका सभाहल, सेराबगरमा आयोजित कार्यक्रममा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोबिन्दप्रसाद थपलिया प्रमुख अतिथि

नुवाकोट,जेठ ३१ — गृहिणी महिलाहरूलाई आर्थिक र सामाजिक रूपले सक्षम बनाउने लक्ष्यसहित किस्पाङ गाउँपालिका-१, भाल्चेमा १५ दिने सीप विकास तालिम सम्पन्न गरिएको छ। “सुसस्कृत, समतामूलक र समृद्ध किस्पाङ” भन्ने नारासहित

टोखा,जेठ ३० – नेपाल श्रष्टा समाज, बागमती प्रदेशको आयोजनामा “काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम शुक्रबार झोर महाङ्काल माध्यमिक विद्यालय, टोखा–१ मा आयोजना