
चितवन,माघ १ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका –३ का ५६ वर्षीय छविलाल वोट रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख

वासिङ्टन, माघ १ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्प चार वर्षपछि पुनः निर्वाचित नभएको भए सन् २०२० को चुनावको नतिजा उल्ट्याउने कथित प्रयासका लागि दोषी ठहरिनुहुने भन्ने तत्कालीन विशेष सल्लाहकार ज्याक

ललितपुर,माघ १ । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुङ्गेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ । राजकुलो

काठमाडौ,माघ १ । निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योलको महाअभियोग सुनुवाइ मङ्गलबारदेखि सुरु भएको छ । देशको संवैधानिक अदालतले असफल मार्सल ल प्रयासका कारण उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट हटाउने कि

काठमाडौँ,माघ १ । नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयले सोमबार प्रकाशन गरेको विज्ञप्ति अनुसार बढुवा सिफारिस हुनेहरूमा रमेश थापा, अजय केसी, अनुपम

नुवाकोट,माघ १ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ६ मा रहेको समुन्द्रादेवी माध्यमिक विद्यालयमा भोलिदेखि अभिभावक, शिक्षक तथा विद्यार्थी उत्प्रेरणा कार्यक्रम हुने भएको छ । शिवपुरी गाउँपालिका वडा नम्बर ६

काठमाडौं,माघ १ ।अमेरिकाको लस एन्जलसमा लागेको डढेलो तीब्र गतिको हावाहुरीका कारण नयाँ क्षेत्रहरुमा फैलिरहेको छ । डढेलोका कारण हालसम्म २४ जनाको मृत्यु भइसकेको छ । अन्य २३ जना बेपत्ता छन्

काठमाडौ,माघ १ । २०८१ सालको एसईई परीक्षाको चैत ७ गतेदेखि सुरु हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले मङ्गलवार गोरखापत्र दैनिकमा तालिका सार्वजनिक गरेको छ । पहिलो दिन

काठमाडौँ,माघ १। प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई मकर सङ्क्रान्ति र माघीको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल मार्फत शुभकामना व्यक्त गरेका हुन् । “आज माघे सङ्क्रान्ति,