समाज

सुनसरीको घुस्कीबाट ठूलो परिमाणमा गाँजा बरामद

सुनसरी,जेठ २१ । सुनसरीको घुस्की क्षेत्रबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त अपरेशनको क्रममा खाल्डो खनेर लुकाइराखिएको अवस्थामा करिब ११

मौसम: कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं,जेठ २१ । हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छभने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

यातायात व्यवसायीको आन्दोलन फिर्ता, सार्वजनिक सवारी साधन चल्यो

काठमाडौं,जेठ २१ । यातायात व्यवसायीले आफ्ना सबै आन्दोलन फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले एक महिनाका लागि राइड सेयरिङ नियमावली स्थगन गर्ने निर्णय गरेसँगै व्यवसायीले आन्दोलनका सबै कार्यक्रम स्थगित

मुद्दा मिलाइदिन्छु भनी एक लाख ७० हजार ठगी गर्ने पक्राउ

सिरहा,जेठ २१ । सवारी ज्यान मुद्दा मिलाइदिन्छु भन्दै एक लाख ७० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका प्रमोदकुमार

प्रधानमन्त्रीसँग संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीको छलफल

काठमाडौं,जेठ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा

भूकम्पको त्रासबीच पाकिस्तानको जेलबाट २०० भन्दा बढी कैदी फरार

काठमाडौं,जेठ २१ । पाकिस्तानको तटीय सहर कराचीस्थित एक जेलबाट भूकम्पका क्रमिक धक्का आएपछि २०० भन्दा बढी कैदी फरार भएका छन् । कुल २१६ जना फरार कैदीमध्ये करिब ८७ जनालाई पक्राउ

पञ्जाबलाई हराउँदै रोयल च्यालेन्जर्स पहिलोपटक आईपीएल च्याम्पियन

काठमाडौं,२१ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात

आरसीबीले जित्यो पहिलोपल्ट आइपिएलको उपाधी, १८ वर्षपछि विराट कोहलीको ऐतिहासिक सफलता

अहमदाबाद, जेठ २१ —इन्डियन प्रिमियर लिग (IPL) को १८ औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) ले पञ्जाब किङ्स (PBKS) लाई ६ रनले हराउँदै इतिहास रच्दै पहिलो पटक उपाधि उचालेको छ।

सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्छ : महामन्त्री थापा

नेपालगन्ज,जेठ २० । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले संविधान संशोधनको काम तत्काल सुरू गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, बाँकेको प्रतिनिधिसभा क्षेत्रीय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपाली कांग्रेस