समाज

भारतको गुजरातमा भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं,पुस २२ । भारतको गुजरातको पोरबन्दरस्थित तटरक्षक बलको विमानस्थलमा शुक्रबार भएको हेलिकप्टर दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। घाइतेहरूलाई तत्काल उपचारका लागि अस्पताल लगिएको

नेपालमा २ लाख टन गहुँ निर्यात गर्न भारतले दियो अनुमति

काठमाडौं,पुस २२ । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले २०२५ जनवरी ४ मा जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई गहुँ निर्यात गर्न स्वीकृति दिएको जानकारी दिएको

स्वर्णलक्ष्मी सहकारीको रकम दुरुपयोग प्रकरण : लामिछानेसहित ३९ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं,पुस २२ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा रवि लामिछानेसहित ३९ जना विरुद्ध मुद्दा दर्ता भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा आइतवार मुद्दा

‘सरकारले प्रतिक्रियावादविरुद्ध सन्देश दिएको छ’

ललितपुर,पुस २२ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले राजनीतिक स्थायित्वको सन्देश दिएको बताएका छन् । एमाले मुख्यालय च्यासलमा आइतबारदेखि सुरु केन्द्रीय कमिटी बैठकलाई सम्बोधन

प्रहरी सहायक निरीक्षक रावलको निधन

जुम्ला,पुस २१ । जुम्लामा प्रहरी सहायक निरीक्षक भक्तबहादुर रावलको हृदयघातका कारण मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिमा रहेको हाटसिञ्जा ईलाका प्रहरी चौकीमा कार्यरत ५१

स्थायित्वका लागि कांग्रेस र एमालेबिचको सरकार गठन : प्रधानमन्त्री ओली

काठमाडौ,पुस २१ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकको दिगो राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबिचको सरकार गठन भएको बताएका छन् । ललितपुरको च्यासलमा

यी हुन् रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय (सूचीसहित)

काठमाडाैँ,पुस २१ । विभिन्न ११ बुँदे निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सकिएको छ । शनिबार र आइतबार चलेको बैठकले ११ बुँदे निर्णय गरेको हो । रास्वपाका कार्यवाहक

विप्लव, माधवदेखि प्रभुसमेतलाई पार्टीमा भित्र्याउने प्रचण्डको गृहकार्य

काठमाडौ,पुस २१ । नेकपा (माओवादी केन्द्र) ले पार्टी एकता र बृहत वामपन्थी एकीकरणलाई प्राथामिकता दिने भएको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

मानव सेवाभन्दा ठूलो अरू कुनै धर्म छैन : राष्ट्रपति पौडेल

काठमाडौ,पुस २१ । राष्ट्रपति रामचन्द्र पौडेलले मानव सेवाभन्दा ठूलो अरू कुनै धर्म नभएको बताएका छन् । मानव सेवा आश्रमको वृत्तचित्र प्रस्तुति कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मानव सेवा जस्तो सत्कार्यले