समाज

लागूऔषधसहित दश जना पक्राउ

धनगढी,पुस २० । प्रहरीले लागूऔषधसहित १० जनालाई पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी कार्यालयबाट खटेको प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो

देशभर एकै साथ जलपंछी गणना शुरु हुँदै

कञ्चनपुर,पुस २० । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपंछी गणनाकार्य गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ

रास्वपाको केन्द्रीय समिति बैठक सुरू

काठमाडौ,पुस २० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको

प्राकृतिक विपदः १२ अर्ब ८६ करोड ६६ लाख बराबरको बीमा दावी

काठमाडौँ,पुस २० । गत असोजको १० गते पछिको अविरल बर्षापछिको बाढी र पहिरोबाट भएको क्षतिबाट रु १२ अर्ब ८६ करोड ६६ लाख ८८ हजार तीन सय ३१ बराबरको बीमा दावी

ऋणमा निर्माणाधीन सडक, काम सुस्त

काठमाडौ,पुस २० । एसियाली विकास बैङ्क (एडिबी) को ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधार आयोजनाको अवस्था सुस्त देखिएको छ ।  ऋण लगानीमा विस्तार तथा स्तरोन्नति भइरहेका सडक पूर्वाधारहरूको दयनीय

आजको मौसम: सामान्यतया सफा रहने

काठमाडौं,पुस २० । आज दिउँसो देशभरको मौसम सामान्यतया सफा रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार राति भने हिमाली भूभागको एकाध स्थानमा आंशिक बदली

नुवाकोटे पत्रकार पुडासैनीको निधन

काठमाडौ,पुस २० । नुवाकोटे पत्रकार श्यामसुन्दर पुडासैनीको अल्पआयुमै निधन भएको छ । उनको शुक्रबार राति ११ बजे चाबहिलस्थित हेल्पिङ ह्यण्डस् अस्पतालमा निधन भएको हो। उनलाई हृदयघात भएको अनुमान गरिएको छ

कालीगण्डकीमा बालिकाको शव फेला

पाल्पा,पुस २० । नौ दिनदेखि सम्पर्कविहिन भएकी बालिकाको शव  कालीगण्डकी नदीमा भेटिएको छ । जिल्लाको रामपुर नगरपालिका –८, रानीबास बस्ने १६ वर्षीया पुजना श्रेष्ठको शव शुक्रबार रामपुर –६, स्थित कालीगण्डकी

‘महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको छ’

काठमाडौँ,पुस १९। प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरूले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन । कल्प संस्थाद्वारा शुक्रबार आयोजित जनप्रतिनिधिहरूको सम्मान ‘शी