समाज

छयसट्ठी प्रतिशत माटोमा अम्लीयपन

गुणस्तर परीक्षणबाट किसानलाई हौसला काठमाडौँ, पुस १९ । खेती गर्नुअघि माटोको अनिवार्य परीक्षण गर्न थालेपछि किसानमा नयाँ हौसला जागेको छ । खेती गर्ने माटोको गुणस्तर परीक्षण नहुँदा उत्पादनमा ह्रास र तथ्याङ्कको

कालोसूचीमा बाह्र वटा निर्माण कम्पनी

काठमाडौँ, पुस १९ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कामको जिम्मा लिई बर्सौंसम्म काम नगर्ने १२ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले बिहीबार एक सूचना जारी गरी

मुगुमा ४.४ रेक्टर स्केलको भूकम्प

मुगु,पुस १९ । मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान ८:०३ बजे ४.४ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र  (NEMRC) का अनुसार यो स्थानीय

अमेरिकी भोजमा नजर परेको त्यो ‘सारी’

काठमाडौँ, पुस १९ । नेपालको परराष्ट्र सेवा तथा कूटनीतिक क्षेत्रमा महिलाको बलियो उपस्थिति बन्न सकेको छैन तर जुन बेला महिला घरबाट बाहिर निस्कन र काम गर्न असहज थियो, त्यो बेला कूटनीतिक

पेट्रोलियम अन्वेषण : सकियो ‘ड्रिलिङ’ को काम

दैलेख, पुस १९ । दैलेखको भैरवी गाउँपालिका–१, जलजले क्षेत्रमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ (गहिरो खोतल्ने) गर्ने काम सकिएको छ । गत वैशाख २८ गतेबाट सुरु गरिएको ड्रिलिङको काम बुधबार

तारे होटल बाहेकका होटल–रिसोर्टमा सुरक्षा जोखिम, ८३ प्रतिशतमा छैन अग्नि सुरक्षा उपकरण !

काठमाडौं,पुस १९ । नेपालका तारे होटल बाहेकका होटल, रिसोर्ट र होमस्टेमा सुरक्षा जोखिम रहेको एक प्रतिवेदनले देखाएको छ ।  राष्ट्रिय तथ्यांक कार्यालयले बुधवार सार्वजनिक गरेको ‘राष्ट्रिय होटेल तथा रेस्टुराँ सर्वेक्षण–२०८०’

भक्तपुरको बालकोटमा आयो ५ करोडको लगानीमा डेरी उद्योग सञ्चालन

काठमाडौ,पुस १९ । भक्तपुरको बालकोटमा ५ करोड रुपैयाँको लगानीमा डेरी उद्योग सञ्चालनमा आएको छ ।  नेपाल डेरी एसोसिएसनका उपाध्यक्षसमेत रहेका दीपप्रसाद धमला लगायतले सूर्यविनायक नगरपालिका–२ बालकोटमा ओखलढुंगे डेरी एण्ड एग्री

बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु

बझाङ,पुस १९ । बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउनेक्रममा बिहीबार साँझ धमेनानजिक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको प्रमुख

बीरगंजमा जाडो बढ्दै गएपछि सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था

बीरगन्ज,पुस १८ । तीन दिनयता शीतलहरूसँगै चिसो बढ्दै गएपछि वीरगन्ज महानगरपालिकाले नगरका विभिन्न सार्वजनिक स्थानमा दाउरा वितरण गरि आगो बालेर ताप्ने व्यवस्था मिलाएको छ । बिहीबार बिहानदेखि महानगरपालिकाले नारायणी अस्पताल