
काठमाडौं,माघ ४ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू हुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले यस्तो निर्णय गरेको

धरान,माघ ४— धरान उपमहानगरपालिकाका नगर प्रमुख तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र धरान–१७ का वडाध्यक्ष सूर्यप्रसाद भट्टराई (मनोज) ले आ–आफ्नो पदबाट राजीनामा दिनुभएको छ। आइतबार साँझ

काठमाडौं,माघ ४ । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीहरूबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा

सुनसरी,माघ ४ । धरानको जिरो प्वाइन्टमा आइतबार दिउँसो भएको बस दुर्घटनामा पाँच जनाको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्। धरान–१३ स्थित कोसी राजमार्गअन्तर्गत भेडेटारबाट धरानतर्फ आउँदै गरेको

काठमाडौँ,माघ ४ । महानगरपालिकाका नगर प्रमुख बालेन्द्र शाहले पदबाट राजीनामा दिनु भएको छ । मेयर बालेनले आजै देखि लागु हुने गरी उप–प्रमुख सुनिता डंगोलसमक्ष राजीनामा पेश दिनु भएको हो ।

नुवाकोट,माघ ४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटमा आगामी फागुन २१ गते हुने संघीय संसद् निर्वाचनलाई लिएर टिकट वितरणसम्बन्धी चर्चाले पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नुवाकोटका पत्रकार राजकृष्ण श्रेष्ठले सामाजिक

काठमाडौँ,माघ ४— नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ। शनिबार बसेको पार्टी सचिवालय बैठकले देशभरका निर्वाचन क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवार तय गरेको हो। बैठकबाट

धरान (सुनसरी),माघ ४- नेपाल प्रहरीमा १६ वर्ष सेवा गरी हवल्दार पदबाट अवकाश पाएपछि बराहक्षेत्र नगरपालिका–११ मधुवनका महेन्द्र खत्वे विदेश जाने सोच त्यागेर स्वदेशमै कृषि व्यवसायमा लाग्नुभएको छ । विसं २०७५ मा

कर्णाली,माघ ४- यही माघ १ गते सञ्चालन भएको ‘दोस्रो प्रादेशिक मह महोत्सव’ शनिबार सम्पन्न भएको छ । कर्णालीका मौरीपालक तथा स्थानीय परम्परागत (रैथाने)बाली उत्पादक किसानले तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा आफ्ना