समाज

बागमती प्रदेशमा बजेटको पक्षमा मतदान गर्न कांग्रेसको ह्विप जारी

हेटौँडा, असार २० — नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत बजेटको पक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यहरूलाई ‘ह्विप’ जारी गरेको छ। आज

राष्ट्रियसभामा बाढीपहिरोले अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग

काठमाडौं, असार २० — राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले मनसुनका कारण बाढीपहिरोबाट अवरुद्ध भएका राजमार्ग तथा सडक यथाशीघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरूले देशका विभिन्न

मकवानपुरको रातोमाटेमा यात्रुवाहक बस दुर्घटना, ९ जना घाइते

मकवानपुर, असार २० — जनकपुरबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। ना ६ ख ७४५७ नम्बरको बस

कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं,असार २० । कोलम्बिया फिफा विश्वकप-२०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी खेलमैदानमा आज भएको खेलमा कोलम्बियाले घानालाई १–० गोलले पराजित गर्दै अन्तिम १६ मा

नुवाकोट विदुरमा तेस्रो सन्तान जन्मिए २० हजार प्रोत्साहन भत्ता

नुवाकोट, असार २० — नुवाकोटको विदुर नगरपालिका–४ ले एकै श्रीमान–श्रीमतीबाट तेस्रो सन्तान जन्मिए २० हजार रुपैयाँ प्रोत्साहनस्वरूप पोषण भत्ता उपलब्ध गराउने भएको छ। वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ को

अर्जेन्टिना कठिन जितसहित अन्तिम १६ मा, मेस्सीको कीर्तिमानी गोल

काठमाडौं,असार २० । विश्व च्याम्पियन अर्जेन्टिनाले डेब्यु टोली केप भर्डेमाथि अतिरिक्त समयमा ३–२ को कठिन जित निकाल्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। मियामीमा भएको

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ,असार २०- नेपाल प्रहरीले एक करोड ४८ लाख रुपैयाँ बढीको अवैध अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको

बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण

काठमाडौँ,असार २०- काठमाडौँमा वर्षापछि बागमती नदीमा डेब्रिज (गेग्रान तथा फोहर) थुप्रिएर नदीको सतह उच्च हुँदा सहायक नदीमा पानीको निकास अवरुद्ध भई विभिन्न सडक डुबानमा पर्ने समस्या देखिएको उपत्यका ट्राफिक प्रहरी

विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

काठमाडौं,असार २० । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका