स्वास्थ्य

माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय, फिल्म तथा जिम हल बन्द गर्ने सरकारको निर्णय

काठमाडौं,माघ २ । सरकारले केही समयका लागि सिनेमा हल, डान्स बार, जिम खाना, दोहोरी, पटके हाटहरु संचालनमा रोक लगाएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमण बढेको भन्दै रोकथामका लागि

रवीन्द्र मिश्रलाई कोरोना संक्रमण

काठमाडौं,माघ २ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई कोरोना भाइरसको संक्रमण भएको छ । मिश्रले आफूलाई संक्रमण भएको खुलासा गर्दै तस्बिर समेत राखेका छन् । मिश्रले आफू अस्पतालमा परीक्षणपछि

कोरोना अपडेट: थप ४ हजार ९ सय ६१ जनामा संक्रमण, मृत्यु ३

काठमाडौँ, २ माघ । आज नेपालमा कोरोना भाइरसका ४ हजार ९ सय ६१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख ५४ हजार १६५ पुगेको स्वास्थ्य तथा

यस्ता ब्यक्तिलाई आजदेखि बुस्टर डोजको खोप लगाइदै

काठमाडौं,माघ २ । सरकारले आजदेखि बुस्टर डोज खोप लगाउँदैछ । खोप लगाएको ६ महिना पुगेका अग्रपङ्क्तिमा खटिने सबैले नजिकको खोप केन्द्रबाट बुस्टर डोज लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अस्पताल भर्ना हुने सङ्क्रमित थपिए

काठमाडौं,माघ २ । दिनहुँ कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पताल भर्ना हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । महाबौद्धस्थित वीर अस्पतालमा गत २४ घण्टामा ३२ जना सङ्क्रमित भर्ना भएका छन् । अघिल्लो दिनसम्म

काठमाण्डौं, भक्तपुर र ललितपुरमा मात्रै करिब १३ हजार सक्रिय संक्रमित

काठमाडौं,माघ १ । उपत्यकाको ३ जिल्लामा मात्रै आज सक्रिय संक्रमितको संख्या १३ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार सार्वजनिक गरिएको कोरोना परिणाम अनुसार उपत्यकाको ३ जिल्लामा

कोरोना अपडेट: थप ४ हजार ६ सय ३६ जनामा संक्रमण, मृत्यु ४ जना

काठमाडौँ,माघ १ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ६ सय ३६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४९ हजार २०४ पुगेको स्वास्थ्य

टोखाका बिरामीलाई निशुल्क रगत

काठमाडौं,पुस ३० । टोखा नगरपालिकाका बिरामीले निशुल्क रगत पाउने भएका छन् । टोखा नगरपालिकाले रेडक्रस तथा बिभिन्न संघ संस्थासँगको समन्वयमा आफ्ना सेवा क्षेत्रका नागरिकको उपचारका लागि लाग्ने रगत निशुल्क उपलब्ध

कोरोना अपडेट: थप ५ हजार ८७ जनामा संक्रमण, मृत्यु संख्या ३

काठमाडौँ, पुस ३०। नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ८७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ८ लाख ४५ हजार ५०१ पुगेको स्वास्थ्य तथा जनसंख्या