स्वास्थ्य

एडीबीद्वारा कोरोना खोप किन्न नेपाललाई २० अर्ब ऋण सहायता

काठमाडौं,साउन ८ । एशियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना भाइरसको  रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करीब २० अर्ब रुपैयाँ)  ऋण सहायता

चीनबाट आयो नेपालले किनेको थप ८ लाख डोज खोप

काठमाडौं,साउन ७ । चीनबाट नेपालले खरिद गरेको ८ लाख डोज खोप नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजले चीनको राजधानी बेइजिङबाट सो खोप बिहीबार काठमाडौं ल्याएको हो । बुधबार

कोरोना अपडेट: थप २७१४ संक्रमित थप, १२ सय संक्रमणमुक्त

काठमाडौं, साउन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ७ सय १४ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७४ हजार ७ सय

कोरोनाको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौ,साउन ७ । कोरोना भाइरसको तेस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सजग रहन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा

राजधानीमा कोरोना संक्रमितको संख्या बढ्दो उच्च सतर्कता अपनाइँदै

काठमाडौं, साउन ७ । राजधानीमा कोभिड–१९ संक्रमितको संख्या बढ्न थालेपछि महानगरले उच्च सतर्कता अपनाउन थालेको छ । काठमाडौं महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झन्डै २० प्रतिशतको हाराहारीमा पुग्न थालेको छ

खोप आयो…खोप आयो, पहुँचवालैले लायो

काठमाडौ,साउन ७ । नेपालमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर, लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएका छैनन्।

काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने

काठमाण्डाै,साउन ६ । काठमाण्डाैमा १८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप दिइने भएको छ। तुलनात्मक रुपमा काठमाण्डाैमा सोचेभन्दा कमले खोप लगाएको र खोप बाकी रहने भएकाले १८ वर्षमाथिका सबैलाई

कोरोना अपडेट: २८३८ नयाँ संक्रमित, १४७५ निको

काठमाडौं, साउन ६। नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ८ सय ३८ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ७२ हजार ८ सय ७१

नुवाकोटको पञ्चकन्या र शिवपुरीका ६२० जनाले लगाए कोरोना खोप

नुवाकोट,साउन ५ । नुवाकोटको पञ्चकन्या र शिवपुरी गाउँपालिकाका ६२० जना नागरिकले कोरोना खोप लगाएका छन् । मंगलबार शिवपुरीका आठै वटा वडा र पञ्चकन्या गाउँपालिकाको ५ वटा वडाका विभिन्न स्वास्थ्य संस्थाहरुमा