स्वास्थ्य

काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

काठमाडौं, साउन १ । काठमाडौंमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको छ। काठमाडौ उपत्यकामा असार २९  जारी कोरोनाविरुद्धको खोप कार्यक्रम शुक्रबारदेखि स्थगित भएको हो । विज्ञप्ती जारी गर्दै जिल्ला स्वास्थ्य कार्यालय

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

काठमाडौं,साउन १ । चीनले नेपाललाई थप १६ लाख कोरोना खोप अनुदानमा उपलब्ध गराउने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो जानकारी गराएकी हुन् । यसअघि

कोरोना अपडेट: संक्रमित २,९३६, मृत्यु ४३ जना

काठमाडौं,साउन १ । नेपालमा बितेको २४ घण्टामा थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल १४ हजार १८२ नमुना परीक्षणमध्ये पीसीआर परीक्षणबाट २ हजार ६ र

नुवाकोटमा साउन १० गतेसम्म लकडाउन थपियो

नुवाकोट,साउन १ । नुवाकोटमा निषेधाज्ञा पटकपटक लम्ब्याईएको छ । जिल्ला प्रशासन कार्यालयले बैशाख २१ गतेदेखि जारी गरेको निषेधाज्ञा यहि साउन १० गतेसम्मका लागि थपिएको हो । जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी

नेपालमा ५.०९ प्रतिशतले लगाए पूर्ण कोरोना खोप

काठमाडौं, साउन १। नेपालमा हालसम्म कुल खोप लगाउने योग्य जनसंख्यामध्ये ५.०९ प्रतिशतले मात्र कोरोना खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयले २ करोड १७ लाख ५६ हजार ७ सय ६३ जनालाई

कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग

काठमाडौं,साउन १ । कोभिड खोपको प्राथमिकतामा निजी क्षेत्रलाई तत्काल राख्न माग गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त प्रधानमन्त्री शेर बहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग  छुट्टाछुट्टै भेटवार्ता गरी

कोरोना संक्रमित महिलाको शल्यक्रियाबाट त्रिशुली अस्पतालमा सुत्केरी गराइयो

नुवाकोट,असार ३१ । जिल्लास्थित त्रिशुली अस्पतालमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियाबाट सुत्केरी गराइएको छ । संक्रमित महिला रसुवाकी ३५ वर्षीया महिला रहेको अस्पताल श्रोतले जनाएको छ। उनको बिहिबार दिउँसो अस्पतालमा शल्यक्रिया

कोरोना अपडेट: २६ सय संक्रमित थप, ३३ मृत्यु

काठमाडौं, असार ३१ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका २ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या ६ लाख ६२ हजार ५ सय

यस्ता व्यक्तिले लगाउन मिल्दैन कोरोनाविरुद्ध खोप

काठमाडौं, असार ३१ । हाल देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने? भन्ने बारे आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही