स्वास्थ्य

पूर्व राजा दम्पती अस्पताल भर्ना

काठमाडौ,वैशाख ११ । पूर्वराजा ज्ञानेन्द्र शाह, रानी कोमल र पूर्वअधिराजकुमारी प्रेरणा शाह अस्पताल भर्ना भएका छन् । निर्मल निवासको होम आइसोलेशनमा रहेका शाह दम्पती स्वास्थ्यमा थप समस्या देखिएपछि शनिबार दिउँसो

कोरोना संक्रमणः अस्पताल भरिएपछि विकल्प खोज्दै सरकार

काठमाडौं, बैशाख ११ । कोरोना संक्रमणको चापका कारण कोभिड अस्पतालका बेड तथा आइसियु कक्ष भरिएपछि वैकल्पिक तयारी तीव्र पारेको सरकारले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिनायता नेपालमा

शव व्यवस्थापनमा गम्भीर लापरबाही

सुनसरी, बैशाख ११ । धरानमा कोरोना संक्रमित व्यक्तिको शव व्यवस्थापनमा लापरबाही भएको पाइएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा बुधबार राति मृत्यु भएका संक्रमितको शव अन्त्येष्टिमा मापदण्ड

पाल्पामा ‘तपाईंको माक्स खोई?’ अभियान सुरु

पाल्पा,वैशाख ११ । जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितकाे टाेलीले शुक्रबार तानसेन बजार परिक्रमा गरेर सर्वसाधारणलाइ मास्क वितरण गरेकाे छ । कोभिड १९ विरुद्ध जनचेतना जगाउने तथा स्वास्थ्य मापदण्ड पालना गराउने

नुवाकोट शिवपुरीमा १३७ जनाले लगाए दोस्रो चरणको खोप

नुवाकोट,वैशाख १० । जिल्लाको शिवपुरी गाउँपालिकामा १३७ जनाले दोस्रो चरणको खोप लगाएका छन् । कोभिड-१९ पहिलो प्राथमिकतामा परेका समुहलाई दोस्रो डोज कोभिसिल्ड भ्याक्सिन लगाइएको शिवपुरी गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख उद्धब

थप २५ सय ५९ संक्रमित , ४१० जना डिस्चार्ज

काठमाडौं, बैशाख १० । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका  २५ सय ५९ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ९४ हजार ६ सय १ पुगेको

सुनको मूल्य प्रतितोला ९१ हजार ७ सयमा कारोबार

काठमाडौं, बैशाख १० । नेपाली बजारमा सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार छापावाला सुन प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा

कोभिड वार्ड खचाखच, लकडाउन गर्न चिकित्सकको सुझाव

काठमाडौं, बैशाख १० । काठमाडौं उपत्यकाका मुख्य अस्पतालहरूमा कोरोनाका बिरामी उपचारका लागि व्यवस्था गरिएकाआइसियु र शयया भरिएका छन्। शयया भरिएपछि अस्पतालहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा अन्यत्र रेफर गर्नुपरेको जनाएका

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकामा कडाइ

वीरगञ्ज,वैशाख १०। भारतसँग सिमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ । भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन