स्वास्थ्य

बन्द भयो कालिमाटी बजार

काठमाडौं,वैशाख २८ । कोरोनाको जोखिम बढेसंगै कालिमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । कोभिड–१९ को जोखिम न्यूनिकरणका लागि कालिमाटी बजार विकास समितिले एक सूचना जारी गर्दै खुद्रा

सिलिन्डर सीधै अस्पतालमा पठाउँदा समस्या : अक्सिजन उत्पादक संघ

अक्सिजन सिलिन्डर उपलब्ध गराउन व्यावसायिक संस्थाहरूको अपिल काठमाडौं,वैशाख २८। नेपालमा कोरोना संक्रमित बिरामीको संख्या दैनिक तीवरूपमा बढेपछि अहिले अक्सिजन सिलिन्डरको माग चुलिएको छ । अक्सिजन सिलिन्डरको आपूर्ति सहज बनाउन व्यावसायिक

थप १३९ जनाको मृत्यु

काठमााडौं,वैशाख २८ । नेपालमा कोरोना संक्रमणका कारण थप १३९ जनाको मृत्यु भएको छ । सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण १३९ जनाको मृत्यु भएको हो

कोरोनाबाट थप ९२७१ जना संक्रमित, १३९ को मृत्यु

काठमाडौ,वैशाख २७ । नेपालमा बितेको २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमा १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  

काठमाडौँमा निषेधाज्ञा १५ दिन लम्बियो

काठमाडौँ,वैशाख २७ । काठमाडौँमा निषेधाज्ञा पुनः १५ दिन लम्बिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिनका लम्बिएको डीसीसीएमसी काठमाडौले जनाएको छ ।

रसुवामा थप एक संक्रमितको मृत्यु

रसुवा,वैशाख २७ । रसुवामा थप एकजना कोरोना संक्रमितको ज्यान गएको छ। कोरोना संक्रमणबाट ज्यानको जानेमा दोलखाका एक ४८ वर्षीय पुरुष रहेका छन । मृतक रसुवाको पालिङ्खर्क वसोवास गर्दै आएका ती

दाङ उद्योग बाणिज्य संघको पहलमा ५० सिलिण्डर अक्सिजन

दाङ,वैशाख २७ । जिल्लामा कोरोना संक्रमितहरुको उपचारमा सहजता ल्याउन दाङ जिल्ला उद्योग बाणिज्य संघ अक्सिजनको जोहोमा लागेको छ । केही दिनयता निरन्तर अक्सिजन संकलन अभियानमा रहेको उद्योग बाणिज्य संघले चितवनबाट

गुल्मीमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन तयार

गुल्मी,वैशाख २६ । गुल्मी सदरमुकाम तम्घासमा ४० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टका साथ संक्रमण दिनानुदिन बढ्दै गएपछि ४० शैयाको आईसोलेशन निर्माण गरिएको

आज ८ हजार ८५० संक्रमित थप, ५२ जनाको मृत्यु

काठमाडौं, बैशाख २६ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ८ सय ५० जना कोरोना संक्रमित थपिएका छन् । २४ घण्टा समयावधिमा १८ हजार ७८७ परीक्षणमा ८  हजार ७ सय