स्वास्थ्य

जोखिममा कोरोनाका बिरामी, सरकार बन्यो रमिते

काठमाडौं, बैशाख २६ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको इमर्जेन्सी कक्षबाहिर शुक्रबार कोरोनाबाट सिकिस्त बिरामी र तिनका आफन्तको रुवावासी थियो। आफन्तले अस्पताल परिसरमा भेटिने चिकित्सक, नर्स, कर्मचारीसँग हात जोडर बिरामीलाई भर्ना

अक्सिजन आपूर्तिको प्रयास जारी

काठमाडौं, वैशाख २६ । कोरोना सङ्क्रमण उपचारका लागि अति आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न सरकारले पहल थालेको छ । बाह्य मुलुकबाट सिलिन्डर ल्याउने प्रयास सँगसँगै देशभित्रको आपूर्ति व्यवस्थालाई पनि व्यवस्थित बनाउने प्रयास

कोरोना महामारी नियन्त्रणबाहिर गएको छैन : प्रम

काठमाडौं,वैशाख २६ । मुलुक दोस्रो चरणको कोरोनाले आक्रान्त भइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने स्थिति नियन्त्रणबाहिर नगएको दाबी गर्नुभएको छ । अमेरिकी टेलिभिजन न्यूज च्यानल सीएनएनलाई शनिवार बिहान दिएको

राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव

काठमार्डाैं,वैशाख २६ । कोरोना संक्रमितको संख्या बढेसँगै राजधानीका अस्पतालहरूमा अक्सिजनको अभाव बढ्दै गएको छ । कोरोना संक्रमणका कारण गम्भीर खाले बिरामीको संख्या ≈वात्तै बढेपछि अस्पतालहरूमा अक्सिजनको अभाव चुलिँदै गएको हो

उपचार गर्न नसक्ने कोभिडका बिरामीको खर्चको जिम्मा अब हाम्रो हुनेछः रबि लामिछाने

काठमाडौं, वैशाख २५ । चर्चित पत्रकार रबि लामिछानेले समस्यामा परेका कोभिडका बिरामीहरुलाई निशुल्क उपचार गर्ने घोषणा गरेका छन् । भोलि आइतबारबाट सेवा शुरु गरिने पत्रकार लामिछानेले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा पुनः कोभिड पोजेटिभ

काठमाडौ,वैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा पुनः कोरोना संक्रमित भएका छन् । थापासंगै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई पनि पुनः कोभिड पोजेटिभ देखिएको हो।

कांग्रेस नेता वुद्धिबहादुर तामाङ्गको कोरोनाका कारण निधन

काठमाडाैँ,वैशाख २५ । नेपाली कांग्रेसका नेता वुद्धिबहादुर तामाङ्गको कोरोना संक्रमणबाट निधन भएको छ । तामाङ शंखरापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष समेत हुन। नेता तामाङको नेपाल मेडिकल कलेज,

बितेको २४ घण्टामा ८४१८ जनामा कोरोना संक्रमण, ५३ को मृत्यु

काठमाडौ,वैशाख २५ । नेपालमा बितेको २४ घण्टामा थप ८४१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २४ घण्टा समयावधिमै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

टोखाका मेयर प्रकाश अधिकारीले दिए आफू चढ्दै आएको गाडी कोभिड व्यवस्थापनका लागि

काठमाडौं,वैशाख २५ । टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले आफूले चढ्दै आएका गाडी कोभिड ब्यवस्थापनका लागी दिएका छन् । शनिबार बसेको टोखा नगरको कोरोना संक्रमण,नियन्त्रण,ब्यवस्थापन तथा अनुगमन समितिको बैठकमा मेयर अधिकारीले