स्वास्थ्य

पाल्पामा बहुलाहा कुकुरको आतंक, एकैदिन २८ जना घाइते

पाल्पा, कात्तिक ४ । पाल्पामा भुस्याहा कुकुरको विगविगी बढेको छ । बिहीबार बेलुकासम्म माथागढी गाउँपालिकास्थित विभिन्न क्षेत्रका २८ जना बढीलाई भुस्याहा कुकुरले टोकेर घाइते बनाएको स्थानीयले बताएका छन् । माथागढीको

देशभर ४२ हजार ५०४ डेंगु रोगी, ५१ जनाको मृत्यु

काठमाडौं,कात्तिक ३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ सय ६१ जनामा डेंगु रोग पुष्टि भएको छ । योसँगै देशभर डेंगु रोगीको सङ्ख्या ४२ हजार ५०४ पुगेको छ।

गुल्मीमा सवारी चालकको निशुल्क आँखा जाँच सुरु

गुल्मी,कात्तिक २ । गुल्मीमा सवारी दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले सवारी चालकहरुको आँखा जाँच शिबिर गरिएको छ । जिल्लामा रहेका बिभिन्न सवारी चालकहरुको निशुल्क रुपमा आँखाको जाँच गरिएको हो । जिल्ला

देशभर ४१ हजार ७४३ जनामा डेंगु संक्रमण, मृत्यु हुनेको सङ्ख्या ४९ पुग्यो

काठमाडौं,कात्तिक १ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ७१४ जना डेंगु रोगी थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म देशभर ४१ हजार ७४३ जना मा डेंगु सक्रमण

नुवाकोट लिखु गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित स्वास्थ्य भवन उद्घाटन

नुवाकोट,असोज ३१ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ मा नवनिर्मित स्वास्थ्य भवन उद्घाटन भएको छ । सोमबार एक कार्यक्रम बीच वडा नम्बर ५ मा रहेको भेडाराख्ने चौरमा नवनिर्मित भवनको

डेंगु बिरामीको संख्या ४० हजार नाघ्यो, ४८ जनाको मृत्यु

काठमाडौं,असोज ३० । नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त संख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो

कोरोना अपडेट: देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं,असोज ३० । पछिल्लो २४ घण्टामा देशभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार १६२ जनामा गरिएको नमुना परीक्षणमा ३२ जनामा

सिरानडाँडा एक पर्यटकीय गन्तव्य

काठमाडौं,असोज २९ । गोरखाको सिरानडाँडा समुन्द्री सतहबाट करिब १,९९० मिटरको उचाईमा रहेको छ । गर्मी मौसममा पनि ज्याकेट लगाउनुपर्ने र सुत्दा सिरक ओढ्नुपर्ने र जाडोमा हिँउ खेल्ने ठाँउ हो, सिरानडाँडा

१७ सय ८७ जना डेंगुका नयाँ बिरामी थपिए, मृत्यु हुनेको संख्या ४७ पुग्यो

काठमाडौं,असोज २८ । पछिल्लो चौबिस घण्टामा देशभर १ हजार ७८७ जना डेंगुका नयाँ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा डेंगुका कारण दुई जनाको मृत्यु भएको