स्वास्थ्य

अस्पताललाई १० प्रतिशत शय्यामा निःशुल्क उपचार गर्न मन्त्री बस्नेतको निर्देशन

काठमाडौं,जेठ २०। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पताललाई कूल शय्याको १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।  आज गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रलगायत अस्पतालको अनुगमनका क्रममा

सुर्तीजन्य पदार्थबाट बर्सेनि २७ हजारको मृत्यु

काठमाडौं, जेठ १८ । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण हरेक वर्ष २७ हजार मानिसको मृत्यु हुने गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धूमपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा क्यान्सर,

५ जना कोरोना संक्रमित थपिए

काठमाडौं,जेठ १३ । थप ५ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१२ वटा नमुना परीक्षण गर्दा ५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शनिबार ४ जना

निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रणमा

काठमाडौं, जेठ १२ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले निजी मेडिकल कलेजको मनपरी शुल्क नियन्त्रण गर्नु नै आयोगको मुख्य सफलता भएको बताएका छन्। आयोग गठन भएदेखि विरोधमा उत्रिएका

कोरोना अपडेट-थप १० जनामा संक्रमण पुष्टि

काठमाडौं,जेठ ११। नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ५८० नमुना परीक्षण गर्दा १० जनामा संक्रमण पुष्टि भएको

यस्तो पनि पालिका ! जहाँ स्वास्थ्यकर्मी र कृषि प्राविधिकले गर्छन वडा सचिवको काम

। रोल्पा,जेठ ११ । रोल्पाको एक गाउँपालिकाको सबै वडा कार्यालय प्राविधिक कर्मचारीको भरमा सञ्चालन भइरहेका छन् । जिल्लाको थवाङ गाउँपालिकाका सबै वडा कार्यालय स्वास्थ्यकर्मी र कृषि प्राविधिकको भरमै सञ्चालन भइरहेका

कोरोना अपडेट: थप ६ जनामा संक्रमण पुष्टि

काठमाडौं, जेठ ८ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका अनुसार ८३५ जनाको नमुना परीक्षण गर्दा ६ जनामा संक्रमण

कोरोना अपडेट: थप चार जनामा संक्रमण पुष्टि, १२ निको

काठमाडौं,जेठ ७ । देशभर पछिल्लो २४ घण्टामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६८ वटा स्वाब नमुनाको परीक्षण गर्दा चार जनामा संक्रमण देखिएको

‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको मनोनयन सार्वजनिक, १० विधामा छानिए ७० ओटा वृत्तचित्र

काठमाडौं,जेठ ६ । ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न १० विधामा ७० ओटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट पठाइएका कुल २५८ मध्येबाट ७० वृत्तचित्र मनोनयन गरिएको