थप २ जनामा कोरोना संक्रमण



काठमाडौं,पुस १७ । नेपालमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको हो । मन्त्रालय अनुसार ३९४ नमूना परीक्षणमा २ जनाका कोरोना पुष्टि भएको हो ।

आइतबार थप ३ जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा २९ जना कोरोनाका संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्