स्वास्थ्य

डेङ्गुका बिरामीले भरिँदै काठमाडौं उपत्यकाका अस्पताल

काठमाडौं, भदौ १४। सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा एक जनाको डेङ्गुका कारण मृत्यु भएको छ। अस्पतालका उपनिर्देशक डा सुवास आचार्यले दिएको जानकारीअनुसार ३५ वर्षीय युवकको डेङ्गुका कारण मृत्यु भएको जानकारी

कोरोना अपडेट: २४ घण्टामा २०२ जनामा पुष्टि, एकको मृत्यु

काठमाडौं,भदौ १२ । पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ८३३ जनाको कोरोना परीक्षण गर्दा २०२ जनामा सङ्क्रमण

कोरोना अपडेट: थप १७३ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं,भदौ ११ । पछिल्लो २४ घण्टामा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल दुई हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा १७३ जनामा

कोरोना अपडेट: थप ३२४ जना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं,भदौ १० । पछिल्लो २४ घण्टामा थप ३२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ५१५

नुवाकोट लिखुको एउटै वडामा लगाए ७ सय जना बालबालिकाले कोरोना विरुद्धको खोप

नुवाकोट,भदौ १० । जिल्लाको लिखु गाउँपालिकाका एउटै वडामा ७ सय जना बालबालिकाले कोरोना विरुद्धको खोप लगाएका छन् । लिखु गाउँपालिकाका वडा नम्बर ६ का ५ देखि ११ वर्ष उमेर समूहका

कोरोना अपडेट: २४ घण्टामा ४४ जनामा कोरोना पुष्टि, तीनको मृत्यु

काठमाडौं,भदौ ९ । पछिल्लो २४ घण्टामा थप ४४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९५४

एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु

काठमाडौं,भदौ ८ । नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताए

कोरोना अपडेट: थप ४८७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं,भदौ ८ । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि

देवदहमा निशुल्क आँखा शिविर : ३१५ जना लाभान्वित

रुपन्देही,भदौ ७ । रुपन्देहीको देवदहमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजना र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नम्बर