स्वास्थ्य

एक हप्तामा पाँचजना सङ्क्रमितको मृत्यु

काठमाडौं,भदौ ८ । नेपालमा एक हप्तामा पाँचजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले मन्त्रालयको कोरोना विफ्रिङमा बोल्दै एक हप्तामा पाँचजनाको मृत्यु भएको बताए

कोरोना अपडेट: थप ४८७ जनामा संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं,भदौ ८ । देशभर पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १७७ जनाको परीक्षणमा ६३४ जनामा संक्रमण पुष्टि

देवदहमा निशुल्क आँखा शिविर : ३१५ जना लाभान्वित

रुपन्देही,भदौ ७ । रुपन्देहीको देवदहमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ देवदहको आयोजना र लायन्स आँखा अस्पताल बुटवलको प्राबिधिक सहयोगमा देवदह नगरपालिका वडा नम्बर

दाङ गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा सुुरू

दाङ,भदौ ७ । दाङको गढवा स्वास्थ्य चौकीमा निशुल्क भिडियो एक्सरे सेवा संचालनमा आएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित थारुले मंगलवार अल्ट्रा साउण्ड मेसिनको उद्घाटन गर्दै सेवा संचालन गरेका हुन

कोरोना अपडेट: थप ६३४ जनामा सङ्क्रमण, एकको मृत्यु

काठमाडौं,भदौ ७ । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४९

कोरोना अपडेट: थप ६५८ जनामा संक्रमण पुष्टि, १जनाको मृत्यु

काठमाडौं,भदौ ६। देशभर पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र ३ हजार

कोरोना अपडेट: थप २९९ जनामा सङ्क्रमण, दुईको मृत्यु

काठमाडौं,भदौ ४ । पछिल्लो २४ घण्टामा थप २९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ३३७

कोरोना अपडेट: थप ६२३ जनामा सङ्क्रमण, ४८७ सङ्क्रमणमुक्त

काठमाडौं,भदौ ३ । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९४५ कोरोना परीक्षण गर्दा ६२३ जनामा सङ्क्रमण पुष्टि

कोरोना अपडेट: थप ५४२ जनामा कोरोना सङ्क्रमण, ४२१ सङ्क्रमणमुक्त

काठमाडौं,भदौ २ । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ९३० जनाको कोरोना परीक्षण गर्दा ५४२ जनामा सङ्क्रमण पुष्टि