स्वास्थ्य

कोरोना अपडेट: गत २४ घण्टामा थप ६२० जनामा कोरोना पुष्टि : एक जनाको मृत्यु

काठमाडौं,साउन १५ । पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल पाँच हजार ८४६ जनामध्ये २६ सय ५१ जनाको पीसीआर र ३१ सय ९५ जनाको एन्टीजेन

कोरोनाको कारण मकवानपुरका दुई जनाको मृत्यु

काठमाडौं,साउन १५ । कोरोना भाइरसको संक्रमणको कारण मकवानपुरका थप दुई जनाको मृत्यु भएको छ । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका आयुर्वेद चिकित्सक डाक्टर रबिन भुषालका अनुसार कोरोनाको कारण जिल्लाका दुई जनाको

कोरोना अपडेट: थप ४३८ जना सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं,साउन १४ । पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल तीन हजार ६९९ कोरोना

कोरोना अपडेट: ५७७ सङ्क्रमित थपिए, दुईको मृत्यु

काठमाडौं,साउन १३ । पछिल्लो २४ घण्टामा ५७७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार २८२ कोरोना

कोरोना अपडेट: एकैदिन ७१० सङ्क्रमित, दुईको मृत्यु

काठमाडौं,साउन १२ । नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा

सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि

हेटौँडा, साउन १२ । बागमती प्रदेश सरकारले खरिद गर्न लागेको सिटी स्क्यान मेसिन खरिद प्रक्रियामा गम्भीर त्रुटि गरेको पाइएको छ । प्रदेश सरकार मातहतका पाँचवटा अस्पतालमा जडान गर्ने गरी सिटी

कोरोना अपडेट: २४ घण्टामा ५६४ जनामा कोरोना पुष्टि, एकको मृत्यु

काठमाडौं,साउन ११ । पछिल्लो २४ घण्टामा ५६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार ४५४ कोरोना

कोभिडबाट थप दुई जनाको मृत्यु, ६३८ नयाँ संक्रमित थपिए

काठमाडौं,साउन १० । कोभिड–१९ संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणमा थप दुई जनाको मृत्यु भएको हो । योसँगै अहिलेसम्म कोभिडबाट मृत्यु

कोरोना अपडेट: २४ घण्टामा ५६८ जना सङ्क्रमित, एकको मृत्यु

काठमाडौं,साउन ९ । पछिल्लो २४ घण्टामा ५६८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कुल चार हजार आठ कोरोना परीक्षण गर्दा ५६८ जनामा सङ्क्रमण पुष्टि