अर्थ

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौँ,चैत १ — नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ४ हजार ८ सय रुपैयाँले घटेको हो। आजका लागि सुनको मूल्य तोलाको

ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न निगमको आग्रह

काठमाडौँ,फागुन २९ ।  नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ । निगमका प्रवक्ता मनोज ठाकुरले साविककै परिणाममा ग्यासको आयात भइरहेको

प्रतिताेला २८०० रूपैयाँले घट्याे सुनकाे भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं,फागुन २९ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। बिहिबार तोलामा २००० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा २ हजार ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी

सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,फागुन २८ । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोला २ हजार रुपैयाँले घटेको हो ।  बुधवार प्रतितोला ३ लाख १९ हजार

आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,फागुन २८- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा

नुवाकोटको पञ्चकन्या गाउँपालिकाद्वारा कृषकलाई अदुवाको बीउ वितरण

नुवाकोट, फागुन २७ – जिल्लाको पञ्चकन्या गाउँपालिकाले कृषकलाई अदुवा खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले अदुवाको बीउ वितरण गरेको छ। गाउँपालिकाको कृषि विकास शाखाको वार्षिक स्वीकृत अदुवा प्रवर्द्धन कार्यक्रम अन्तर्गत कृषकहरूलाई अदुवाको

कास्कीको रुपा गाउँपालिकामा एक लाख लिटर मह उत्पादन

गण्डकी,फागुन २७- कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ । कृषकहरूलाई मौरीपालनमा आकर्षित गर्ने गरी गाउँपालिकाले लगानी बढाउँदै जाँदा महको उत्पादन पनि बढेको हो ।

नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौँ, फागुन २७ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको छ। यससँगै आज सुन प्रतितोला

आज गोलभेँडा लोकल प्रतिकिलो रु ४०, अन्य तरकारीको मूल्य के छ?

काठमाडौँ,फागुन २६- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु