अर्थ

कोरला नाकाबाट पहिलोपटक ४१९ भेडा च्याङ्ग्रा नेपाल भित्रिए

मुस्ताङ,असोज ४ । मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलोपटक कानुनी प्रक्रिया पूरा गरेर भेडा च्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। लोमान्थाङ–४ न्हेचुङस्थित पशु क्वारेन्टाइन चेकपोस्टका अनुसार भदौ ३१ गतेदेखि लगातार तीन

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौँ,असोज ३ । गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख बढीको विद्युत् निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा भारत र बङ्गलादेशतर्फ कुल ५६ करोड ५६

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज ३- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७०

सुनको मूल्य एकैदिन ३ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं,असोज २ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ। बिहीबार प्रतितोला २ हजार ३०० रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार एकैदिन ३ हजार ६०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,असोज २- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २० पैसा र बिक्रीदर १५३ रुपैयाँ ८०

भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत प्याकेज

काठमाडौं,असोज १ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको र प्राधिकरणअन्तर्गत

परम्परागत खेती छाडेर अकबरेतर्फ आकर्षित रिब्दीकोटका किसान

पाल्पा,असोज १ I पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अहिले अकबरे खुर्सानी खेतीको पालिका भनेर चिनिन थालेको छ ।  यहाँका किसानले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानको आम्दानीको

पाथीभरामा भदौ महिनामा १३ लाख ६७ हजार भेटी सङ्कलन, ६ हजारभन्दा बढी दर्शनार्थी पुगे

ताप्लेजुङ,असोज १ । ताप्लेजुङमा रहेको पाथीभरा (मुकुम्लुङ) मा भदौ महिनामा १३ लाख ६७ हजार रुपैयाँ भेटी सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार भदौ महिनामा

३ लाखमुनि झर्‍यो सुनको भाउः आज प्रतिताेला २ हजार ३०० रुपैयाँले घट्यो, चाँदीकाे कति ?

काठमाडाैं,असोज १। बिहिबार नेपाली बजारमा सुनकाे मूल्य पुन: घटेकाे छ। हिजाे ताेलमा १ हजार ७ सय रुपैयाँ बढेको सुनकाे भाउ आज २ हजार ३०० रूपैयाँले घटेकाे छ। नेपाल सुनचाँदी व्यवसायी