
काठमाडौँ, असोज १ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको

काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डर रु दुई हजार ६० मै एलपी ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास बुलेट

मकवानपुर,असोज १ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ

काठमाडौँ,भदौ ३१— त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ९ करोड २५ लाख रुपैयाँ सहयोग गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले

काठमाडौँ,भदौ ३१ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ। विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै

नुवाकोट,भदौ ३१ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ लिपीकोट बस्दै आउनुभएका बद्रीबहादुर थापा तथा उहाँको परिवारले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पाँच लाख

काठमाडौँ,भदौ ३१ । नेपाली बजारमा लगातार घटिरहेकाे सुनचाँदीकाे मूल्य आज बढेकाे छ। हिजाे ताेलामा ०० रूपैयाँले घटेकाे सुन आज प्रतिताेला १ हजार ७ सय रुपैयाँ बढेको हाे। नेपाल सुनचाँदी ब्यवसायी

काठमाडौँ,भदौ ३१- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८४

काठमाडौँ,भदौ ३०। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५३ रुपैयाँ १९