अर्थ

एमडीएमएस स्थगित भन्सार पनि सहज

काठमाडौं, पुस १६ । मोबाइल दर्ता गर्नुपर्ने र भन्सारमा समेत कडाइ गर्ने नियमको आलोचना चर्किएपछि सरकारले तत्काललाई यो व्यवस्था स्थगित गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले उपप्रधान तथा

प्राइम बैंकद्वारा नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग

काठमाडौं,पुस १६ । प्राइम कमर्सियल बैंकले नेपाल क्यान्सर केयर फाउन्डेसनलाई मोबाइल भ्यान सहयोग गरेको छ । महिलाहरूमा हुने स्तन तथा पाठेघर क्यान्सर परीक्षणमा योगदान पुर्‍याउँदै आएको फाउन्डेसनलाई परीक्षणको दायरा बढाउन

धादिङको मच्छिन्द्र माविलाई एभरेष्ट बैंकले गर्‍यो आर्थिक सहयोग

काठमाडौं,पुस १६  । धादिङको खानीखोलास्थित मच्छिन्द्र माध्यमिक विद्यालयलाई एभरेष्ट बैंकले आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयको कम्प्युटर ल्याबमा विद्युत् आपूर्तिका लागि २ लाख २६

विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वयन नगर्न निर्देशन

काठमाडौं,पुस १५ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्ने पुरानै चलिरहेको प्रक्रिया नै

नुवाकोटका नमूना कृषक रामप्रसाद पुडासैनी ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट पुरस्कृत

नुवाकोट,पुस १५ । ‘राष्ट्रपति उत्कृष्ट किसान’ पुरस्कारबाट नुवाकोट शिवपुरी गाउँपालिका वडा नम्बर ८ का रामप्रसाद पुडासैनी पुरस्कृत भएका छ्न । जिल्लास्थित कृषि ज्ञान केन्द्रले सूचना प्रकाशित गरेर कृषिमा संलग्न किसानहरुको

बैंकले उठाए वर्षकै सबैभन्दा सस्तो ब्याजदरमा ५० अर्बको रिपो

काठमाडौं,पुस १५ । नेपाल राष्ट्र बैंकले जारी गरेको ५० अर्ब रुपैयाँ बराबरको रिपो यो वर्षकै सबैभन्दा कम ब्याजदरमा विक्री भएको छ । केही बैंक तथा वित्तीय संस्थाले सबैभन्दा कम ७

नेपालमा ह्वात्तै बढे ल्यापटप प्रयोगकर्ता : २ अर्ब ६० करोड बढीको आयात

काठमाडौ,पुस १४ । नेपालमा ल्यापटप तथा नोटबुक प्रयोगकर्ताको संख्या वृद्धि भएको छ । विशेष कोरोना महामारीपछि यसको प्रयोग र माग ह्वात्तै बढ्न थालेको हो । चालु आर्थिक वर्ष २०७९/८० को

सुन तोलामा २ सय रुपैयाँले घट्यो, प्रतितोला कति ?

काठमाडौं,पुस १४ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य

२५ बैंकले नियम विपरित लिएको साढे ४ अर्ब फिर्ता गर्ने

काठमाडौं,पुस १४ । नेपाल राष्ट्र बैंकले ग्राहकबाट नियमविपरित लिएको प्रिमियम र ब्याज रकम फिर्ता गर्न निर्देशन दिएपछि बैंकहरूले साढे ४ अर्ब रुपैयाँ बढी प्रिमियम फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।