अर्थ

समय सीमासहितको बजेट तर्जुमा कार्यतालिका तयार, चैत १९ गतेदेखि नै यसरी हुनेछ बजेट निर्माण

काठमाडौं,चैत १९ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट तयारका लागि अर्थ मन्त्रालयले विभिन्न समय सीमासहितको कार्यतालिका तयार पारेको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व

सहकारीद्वारा निर्मित कृषिउपज संकलन केन्द्र सञ्चालनमा

लुम्बिनी,चैत १९ । देवदह नगरपालिकामा कृषिउपज संकलन तथा सेवा केन्द्र सञ्चालनमा आएको छ । उक्त सेवा केन्द्रको आज लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उद्घाटन गरे । उक्त केन्द्र देवदहस्थित निर्माण

पदयात्री सूचना व्यवस्थापन प्रणालीले पर्यटनलाई थप सुरक्षित बनाउने विश्वास

काठमाडौं,चैत १९ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) ले पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को नयाँ मापदण्डले पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने बताएको छ ।

डलर संकट भोगिरहेका देशसँग रुपयामै कारोबार गर्न भारतले ल्यायो नयाँ नीति, नेपाललाई ठूलो राहत

काठमाडौं,चैत १८ । भारत सरकारले यो वर्षको लागि आफ्नो नयाँ विदेश नीति सार्वजनिक गरेको छ । वाणिज्यमन्त्री पियूष गोयलले शुक्रवार सो नीतिको घोषणा गरेका हुन् । अहिले विश्वभर आर्थिक मन्दी (Economic

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १७ । साताको अन्तिम कारोबारको दिन सुनको मूल्य प्रतितोला १ हजारले बढेको छ । आज १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार छापावला सुनको

सरकार र मिटरब्याज पीडित किसानबीच साँझ पुनः वार्ता हुने

काठमाडौं,चैत १६ । सरकार र मिटरब्याज पीडित किसानबीच पुनः आज (चैत १६ गते) साँझ बस्ने भएको छ । बिहीबार बसेको बैठकमा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए अब

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,चैत १६ । बिहीबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावला सुनको मूल्य १ लाख ८ हजार २ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो

अर्थतन्त्र कमजोर बनेको भन्दै विज्ञको चिन्ता, राष्ट्र बैंक भन्छ– आत्तिनुपर्ने अवस्था छैन

काठमाडौं,चैत १६ । आर्थिक क्षेत्रका जानकार एवं पूर्वउच्च अधिकारीहरूले सरकारलाई आर्थिक अवस्था सुधारमा गम्भीर बन्न आग्रह गरेका छन् । संसदीय अध्ययन तथा विकास संस्थापनाले मंगलवार राजधानीमा गरेको ‘देशको वर्तमान आर्थिक

मिटर ब्याज पीडितको माग पूरा गर्न सांसदको माग

काठमाडौं,चैत १५ । सांसदहरुले मिटर ब्याजबाट पीडितहरुको माग सम्बोधन गर्न तत्काल ठोस निर्णय गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरुले देशका विभिन्न स्थानबाट काठमाडौँमा आई आन्दोलनरत